मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौँ। महानगरपालिका-२४ मखनटोलस्थित सुरज आर्केड पछाडिको दुई घरमा आज बिहान ग्यास चुहिएर स्थानीय दयाराम श्रेष्ठको चारतले माटो र काठले बनेको घरमा आगलागी भएको थियो।

उक्त आगो फैलिएर नजिकै रहेको रुकेश श्रेष्ठको पाँचतले पक्की घरमा समेत पुगेको थियो। प्रहरी उपरीक्षक बोहराले दिएको जानकारी अनुसार बिहान करिब १० बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको थियो।

आगो नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो। करिब तीन घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत

‘पदयात्रा मात्र होइन, परिणाम चाहियो’ — शिवम् सिमेन्ट प्रदूषणबारे सांसद प्रकाश गौतमलाई विशालराज महतको खुला आग्रह

मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत

हेटौंडा–४ मा सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि विशेष समय तालिका, लाभग्राहीलाई निर्धारित समयमा उपस्थित हुन आग्रह

मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत

मकवानपुर बहुमुखी क्याम्पसको सूचना: कक्षा ११ का विद्यार्थीलाई १५ दिनभित्र EMIS ट्रान्सफर गर्न आग्रह

मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत

मनहरी गाउँपालिकाले गम्भीर रोगीको औषधि उपचार खर्च नवीकरण तथा नयाँ दर्ताका लागि सूचना जारी

मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत

प्राविधिक समस्याका कारण मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री अस्थायी रूपमा स्थगित

मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत

डिल्लीबजार कारागारबाट फरार कान्तीपुर सहकारी ठगी मुद्दाका कैदी हेटौंडाबाट पक्राउ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.