पथरी-मंगलबारे सडकखण्डमा ट्रक पल्टियो,सडकमा सामग्री छरिए

पथरी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथरी–मंगलबारे सडकखण्डमा मालबाहक ट्रक पल्टिएको छ। आज करिब २५ मिनेटअघि घटेको दुर्घटनामा ट्रकमा लोड गरिएका सामग्री सडकमा छरिएर परेको दृश्य देखिएको छ।

दुर्घटनापछि सडकको एक भाग अवरुद्ध बनेको छ भने ट्राफिक प्रहरीले तत्काल घटना स्थलमा पुगेर आवागमन सहज बनाउन पहल गरिरहेको जनाएको छ।

दुर्घटनाको कारण र मानवीय क्षति भएको/नभएको विषयमा विस्तृत विवरण आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पथरी-मंगलबारे सडकखण्डमा ट्रक पल्टियो,सडकमा सामग्री छरिए

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

पथरी-मंगलबारे सडकखण्डमा ट्रक पल्टियो,सडकमा सामग्री छरिए

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

पथरी-मंगलबारे सडकखण्डमा ट्रक पल्टियो,सडकमा सामग्री छरिए

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

पथरी-मंगलबारे सडकखण्डमा ट्रक पल्टियो,सडकमा सामग्री छरिए

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

पथरी-मंगलबारे सडकखण्डमा ट्रक पल्टियो,सडकमा सामग्री छरिए

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

पथरी-मंगलबारे सडकखण्डमा ट्रक पल्टियो,सडकमा सामग्री छरिए

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.