खिन्नता, उदासिनता र नैराश्यता मार्क्सवादमा पर्दैन-केदार न्यौपाने

मकवानपुर । प्रगतिशिल लेखक संघ मकवानपुरद्वारा आयोजित मार्क्सवादी सौन्दर्य चेतना विषयक विमर्श कार्यक्रममा आफ्नो विचार राख्दै केदार न्यौपानेले खिन्नता, उदासिनता र नैराश्यता मार्क्सवादमा नपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रम हेटौंडा-४ स्थित साहित्य संगम तथा सिस्नुपानी नेपाल मकवानपुरको सभाहलमा भएको हो ।

प्रमुख अतिथि तथा वक्ता केदार न्यौपानेको उपस्थितिमा भएको कार्यक्रममा मार्क्सवादी सौन्दर्य चेतनाको विषयमा गहन छलफल भएको छ । कार्यक्रममा भोगेन्द्र लुइटेलले कार्यपत्र प्रस्तुत गरेका छन् । विमर्श कार्यक्रममा  प्रस्तुत कार्यपत्रको टिप्पणी प्रह्लाद लामिछनेले गरेका हुन् ।

कार्यक्रममा प्रस्तुत कार्यपत्रमाथी प्रकाश पार्दै कार्यक्रमका प्रमुख अतिथी केदार न्यौपानेले खिन्नता, उदासिनता र नैराश्यता मार्क्सवादी सौन्दर्यमा नपर्ने बताएका छन् । साथै यथार्थमा आधारित विचारलाई व्यवहारमा उतार्दै कलात्मक बनाउने मार्क्सवादी संस्कार नै मार्क्सवादी सौन्दर्य भएको बताए ।

प्रगतिशील लेखक संघ मकवानपुरको अध्यक्ष विशाल अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रमको सन्चालन संघका सचिव गायत्री रुपाखेतीले गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

खिन्नता, उदासिनता र नैराश्यता मार्क्सवादमा पर्दैन-केदार न्यौपाने

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

खिन्नता, उदासिनता र नैराश्यता मार्क्सवादमा पर्दैन-केदार न्यौपाने

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

खिन्नता, उदासिनता र नैराश्यता मार्क्सवादमा पर्दैन-केदार न्यौपाने

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

खिन्नता, उदासिनता र नैराश्यता मार्क्सवादमा पर्दैन-केदार न्यौपाने

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

खिन्नता, उदासिनता र नैराश्यता मार्क्सवादमा पर्दैन-केदार न्यौपाने

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

खिन्नता, उदासिनता र नैराश्यता मार्क्सवादमा पर्दैन-केदार न्यौपाने

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.