बिदुर नगरपालिकाको नयाँ भवनबाट सेवा प्रवाह सुरु

नुवाकोट। नुवाकोटको विदुर नगरपालिकाले अब आफ्नै सुविधासम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरेको छ। भवन निर्माणको काम पूर्णरूपमा सकिए पश्चात विदुर नगरपालिका–४ मा नवनिर्मित आधुनिक भवनबाट प्रशासकीय सेवाहरू सञ्चालनमा आएका हुन्।

२०७२ सालको भूकम्पले पुरानो भवनमा क्षति पुर्‍याएपछि सोही स्थानमा नयाँ भवन निर्माण गरिएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले जानकारी दिए। कुल १७ करोड रुपैयाँको लागतमा चारतल्ले सुविधासम्पन्न भवन निर्माण गरिएको हो।

यस नयाँ भवनबाट नगरवासीलाई थप सहज र प्रभावकारी सेवा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास लिइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बिदुर नगरपालिकाको नयाँ भवनबाट सेवा प्रवाह सुरु

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

बिदुर नगरपालिकाको नयाँ भवनबाट सेवा प्रवाह सुरु

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

बिदुर नगरपालिकाको नयाँ भवनबाट सेवा प्रवाह सुरु

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

बिदुर नगरपालिकाको नयाँ भवनबाट सेवा प्रवाह सुरु

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

बिदुर नगरपालिकाको नयाँ भवनबाट सेवा प्रवाह सुरु

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

बिदुर नगरपालिकाको नयाँ भवनबाट सेवा प्रवाह सुरु

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.