नाउपाको अध्यक्ष पदबाट रन्जिता श्रेष्ठ मुक्त

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवाद चुलिएको छ। पार्टी संरक्षक रेशम चौधरीले आफ्नी पत्नी र पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाएका छन्।

बुधबार साँझ बसेको रेशम पक्षको बैठकले श्रेष्ठलाई अध्यक्षबाट हटाउने निर्णय गरेको नाउपाका महासचिव ठाकुरसिंह थारुले जानकारी दिए। यो घटनाले रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको राजनीतिक मतभेद अब पारिवारिक बेमेलबाट राजनीतिक सम्बन्ध विच्छेदको चरणमा पुगेको स्पष्ट पारेको छ।

प्रतिनिधि सभामा ४ सिट रहेको र सुदूरपश्चिम तथा लुम्बिनी प्रदेश सभामा समेत उपस्थिति जनाएको नाउपा अहिले विभाजनको सँघारमा पुगेको छ। यसअघि रञ्जिता श्रेष्ठले केही दिन आराम गर्ने भन्दै कार्यवाहक अध्यक्ष तोकेकी थिइन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नाउपाको अध्यक्ष पदबाट रन्जिता श्रेष्ठ मुक्त

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

नाउपाको अध्यक्ष पदबाट रन्जिता श्रेष्ठ मुक्त

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

नाउपाको अध्यक्ष पदबाट रन्जिता श्रेष्ठ मुक्त

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

नाउपाको अध्यक्ष पदबाट रन्जिता श्रेष्ठ मुक्त

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

नाउपाको अध्यक्ष पदबाट रन्जिता श्रेष्ठ मुक्त

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

नाउपाको अध्यक्ष पदबाट रन्जिता श्रेष्ठ मुक्त

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.