बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी

हेटौँडा। नेपाली कांग्रेस बागमती प्रदेश सभा संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।

बुधबार हेटौँडामा सम्पन्न निर्वाचनमा प्रतिस्पर्धी बहादुर सिंह लामालाई ८ मतान्तरले पछि पार्दै बानियाँ दलको नेतामा चुनिएका हुन्।
कुल ३७ मत खसेको निर्वाचनमा बानियाँले २२ मत प्राप्त गरे भने लामाले १४ मतमा चित्त बुझाए।

खसेको मतमध्ये एक मत बदर भएको थियो। बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् र बानियाँले बहुमत २२ मतसहित दलको नेतृत्व सम्हाल्ने भएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्रबहादुर बानियाँ विजयी

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.