जसपा नेपाल मकवानपुरले महिला सङ्घ नेपालको कार्यक्रमबारे पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै होटेल एभरेष्टमा कार्यक्रम सम्पन्न

हेटौंडा। जनता समाजवादी पार्टी (जसपा) नेपाल मकवानपुरले आज हेटौडा १० स्थित होटेल एभरेष्टमा समाजवादी महिला संघ नेपालको प्रथम मकवानपुर जिल्ला अधिवेशन गराउने बारेमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्। समाजवादी महिला संघ नेपाल मकवानपुरले प्रथम मकवानपुर जिल्ला अधिवेशन गर्ने बारेमा पत्रकार समक्ष साक्षात्कार गर्दै उक्त अधिवेशनबारे तिथिमितिसहित कार्यक्रमबारे जानकारी गराएको हो।

कार्यक्रम संयोजक समेत रहेका मकवानपुरको जिल्ला उपाध्यक्ष गीता कार्कीले समाजवादी महिला संघ नेपाल मकवानपुरको प्रथम जिल्ला अधिवेशनलाई होटेल लिडोमा गर्ने पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्।

साथै उपस्थित पत्रकार साथीहरुले उक्त प्रथम अधिवेशन सम्मेलनलाई आर्थिक विषयलाई के कसरी व्यवस्थापन गर्नुभएको छ भन्ने सवालमा उनी भन्छन् : हामीले हाम्रा स्थानीय तहमा रहेको दशैँ वडा तहका महिला संगठनहरूलाई जोडेर तिनै महिला संगठनहरूबाट संगठनमा आबद्ध रहेका क्रियाशील महिलाहरूको साथबाट लेवीको रूपमा छुट्याएको आर्थिक पैसाबाट उक्त कार्यक्रम गर्न थालेको बारे जानकारी गराएको छ। र लगभग उक्त कार्यक्रमको लागत भने मोटामोटी ५० हजारसम्मको हुनसक्ने अनुमानित गरेको कुरा पनि पत्रकार समक्ष जानकारी कार्यक्रम संयोजक तथा उपाध्यक्ष कार्कीले गराएका छन्।

त्यसै गरी कार्यक्रमको मिति भने यही श्रावण महिनाको २३ गते तोकिएको विषय पनि पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्। भने समाजवादी महिला सङ्घको प्रथम जिल्ला अधिवेशनमा कार्यक्रमलाई थप शोभा दिनका निम्ति प्रमुख आतिथ्यतामा समाजवादी महिला सङ्घ नेपाल केन्द्रीय अध्यक्ष माननीय निर्माला यादव र बिशिस्ट अतिथि डिना लामाको उपस्थिति रहने कुरा पनि उपस्थित पत्रकार समक्ष कार्यक्रम संयोजक तथा उपाध्यक्ष कार्कीले जानकारी गराएका थिए।

जसपा नेपाल मकवानपुरले राखेको पत्रकार सम्मेलनमा उपस्थित नेताहरूमा केन्द्रीय सदस्य मेजरमान मुक्तान,राष्ट्रिय समितिको सदस्य जीवन लामा,जिल्ला अध्यक्ष उत्तम गोम्जा, कार्यक्रम संयोजक तथा जिल्ला उपाध्यक्ष गीता कार्की र समाजवादी महिला सङ्घ जिल्ला सदस्य मुस्कान लामा लगायत अन्य पत्रकार साथीहरूको उपस्थितिमा कार्यक्रमलाई सम्पन्न गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जसपा नेपाल मकवानपुरले महिला सङ्घ नेपालको कार्यक्रमबारे पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै होटेल एभरेष्टमा कार्यक्रम सम्पन्न

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

जसपा नेपाल मकवानपुरले महिला सङ्घ नेपालको कार्यक्रमबारे पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै होटेल एभरेष्टमा कार्यक्रम सम्पन्न

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

जसपा नेपाल मकवानपुरले महिला सङ्घ नेपालको कार्यक्रमबारे पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै होटेल एभरेष्टमा कार्यक्रम सम्पन्न

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

जसपा नेपाल मकवानपुरले महिला सङ्घ नेपालको कार्यक्रमबारे पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै होटेल एभरेष्टमा कार्यक्रम सम्पन्न

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

जसपा नेपाल मकवानपुरले महिला सङ्घ नेपालको कार्यक्रमबारे पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै होटेल एभरेष्टमा कार्यक्रम सम्पन्न

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

जसपा नेपाल मकवानपुरले महिला सङ्घ नेपालको कार्यक्रमबारे पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै होटेल एभरेष्टमा कार्यक्रम सम्पन्न

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.