जसपा केन्द्रीय सल्लाहकार समिति सदस्य दीपक कुमार यादव टुटुबाबुको निधन, अध्यक्ष यादवद्वारा श्रद्धाञ्जली

ललितपुर, भदौ १२ गते । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सल्लाहकार समिति सदस्य तथा सप्तरी जिल्ला महादेवा गाउँपालिका–३ पतनहा निवासी ६८ वर्षीय दीपक कुमार यादव टुटुबाबुको असमयिक निधन भएको छ।

उनको निधनको खबरले पार्टी शोकाकुल भएको जनाएको छ। मधेस जनविद्रोहमा महत्वपूर्ण योगदान पुर्‍याएका यादव महादेवा गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहे्का थिए।

पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरबाट जारी शोक सन्देशमा अध्यक्ष उपेन्द्र यादवले दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरेको छ। साथै यस दुखद घडीमा शोकाकुल परिवारप्रति हार्दिक समवेदना प्रकट गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

जसपा केन्द्रीय सल्लाहकार समिति सदस्य दीपक कुमार यादव टुटुबाबुको निधन, अध्यक्ष यादवद्वारा श्रद्धाञ्जली

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

जसपा केन्द्रीय सल्लाहकार समिति सदस्य दीपक कुमार यादव टुटुबाबुको निधन, अध्यक्ष यादवद्वारा श्रद्धाञ्जली

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

जसपा केन्द्रीय सल्लाहकार समिति सदस्य दीपक कुमार यादव टुटुबाबुको निधन, अध्यक्ष यादवद्वारा श्रद्धाञ्जली

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

जसपा केन्द्रीय सल्लाहकार समिति सदस्य दीपक कुमार यादव टुटुबाबुको निधन, अध्यक्ष यादवद्वारा श्रद्धाञ्जली

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

जसपा केन्द्रीय सल्लाहकार समिति सदस्य दीपक कुमार यादव टुटुबाबुको निधन, अध्यक्ष यादवद्वारा श्रद्धाञ्जली

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

जसपा केन्द्रीय सल्लाहकार समिति सदस्य दीपक कुमार यादव टुटुबाबुको निधन, अध्यक्ष यादवद्वारा श्रद्धाञ्जली

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.