दोलखामा मापसे नियन्त्रण कडाई : डिएसपी महतो स्वयं सडकमा सवारी चेकजाँचमा

दोलखा, भदौ १५ गते । जिल्लामा मापसे गरेर सवारीसाधन चलाउने प्रवृत्ति बढ्दै गएपछि दुर्घटनाका घटना नियन्त्रण गर्न प्रहरीले कडाई गर्न थालेको छ। जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डिएसपी ज्ञानकुमार महतो र ट्राफिक प्रमुख ठाकुर प्रसाद भट्टराई स्वयं सडकमा खटिएर सवारीसाधन चेकजाँच सुरु गरेका छन्।

प्रहरीका अनुसार आइतबारदेखि बजार क्षेत्रमा विशेष चेकजाँच अभियान सञ्चालन गरिएको हो। सवारीसाधन चालकलाई मापसे नगर्न, ट्राफिक नियम पालना गर्न र सुरक्षित ढंगले सवारी सञ्चालन गर्न आग्रह गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

दोलखामा मापसे नियन्त्रण कडाई : डिएसपी महतो स्वयं सडकमा सवारी चेकजाँचमा

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

दोलखामा मापसे नियन्त्रण कडाई : डिएसपी महतो स्वयं सडकमा सवारी चेकजाँचमा

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

दोलखामा मापसे नियन्त्रण कडाई : डिएसपी महतो स्वयं सडकमा सवारी चेकजाँचमा

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

दोलखामा मापसे नियन्त्रण कडाई : डिएसपी महतो स्वयं सडकमा सवारी चेकजाँचमा

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

दोलखामा मापसे नियन्त्रण कडाई : डिएसपी महतो स्वयं सडकमा सवारी चेकजाँचमा

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

दोलखामा मापसे नियन्त्रण कडाई : डिएसपी महतो स्वयं सडकमा सवारी चेकजाँचमा

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.