सामाजिक न्यायको आवाजमा सडकमा उत्रिएका Gen Z लाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

काठमाडौं, भदौ २२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पछिल्लो पुस्ता अर्थात् Gen Z ले सामाजिक न्याय, स्वतन्त्रता र मौलिक हकका लागि गरिरहेको शान्तिपूर्ण प्रदर्शनलाई समर्थन जनाएको छ।

रास्वपाले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारको श्रुतिलङ्घन र राज्यव्यवस्थाको दुरुपयोगविरुद्ध युवा पुस्ताले सडकमा निरन्तर आवाज उठाइरहेको भन्दै त्यसलाई लोकतान्त्रिक संस्कृतिको महत्वपूर्ण अभ्यासका रूपमा लिएको छ।

विज्ञप्तिमा सरकारले युवापुस्ताको शान्तिपूर्ण प्रदर्शनलाई प्रतिकूल रूपमा बुझेर दमनको नीति लिएको खण्डमा रास्वपा त्यसको कडा विरोध गर्ने चेतावनी दिइएको छ। साथै, प्रदर्शनमा सहभागी युवाहरुलाई कुनै पनि दलको झण्डा, नारा वा परिचय प्रयोग नगरी ऐक्यबद्धता प्रकट गर्न आग्रह गरिएको छ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा लोकतान्त्रिक अभ्यासलाई रोक्ने सरकारी प्रयासलाई अस्वीकार्य ठहर गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सामाजिक न्यायको आवाजमा सडकमा उत्रिएका Gen Z लाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

सामाजिक न्यायको आवाजमा सडकमा उत्रिएका Gen Z लाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

सामाजिक न्यायको आवाजमा सडकमा उत्रिएका Gen Z लाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

सामाजिक न्यायको आवाजमा सडकमा उत्रिएका Gen Z लाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

सामाजिक न्यायको आवाजमा सडकमा उत्रिएका Gen Z लाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

सामाजिक न्यायको आवाजमा सडकमा उत्रिएका Gen Z लाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.