“जेन जेडको स्वतस्फूर्त र्‍यालीलाई बालेनको समर्थन: ‘तपाईंहरूले कस्तो देश चाहनुहुन्छ?’”

काठमाडौं, भदौ २२ गते । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आगामी भोलि हुन लागेको जेन जेड पुस्ताको स्वतस्फूर्त र्‍यालीलाई आफ्नो समर्थन जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत सन्देश दिँदै यो आन्दोलन कुनै पार्टी, सांसद वा स्वार्थी समूहले कब्जा नगर्न आफ्नो भनाइ राखेका छन्।

शाहले भनेका छन्, “भोलिको र्‍याली स्पष्ट स्वतस्फूर्त रूपमा जेन जेडको हो। उहाँहरू २८ वर्षमुनि हुनुहुन्छ, जसका लागि म पनि अझै बुढो देखिन्छु। म उमेर हदबन्दीका कारण जान मिल्दैन तर उहाँहरूको सोच, उद्देश्य बुझ्न चाहन्छु।”

उनले युवापुस्ताको मागलाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता औंल्याउँदै भने, “प्रिय जेन जेड, भन्नुस् तपाईंहरूले कस्तो देश देख्न चाहनुहुन्छ? म तपाईंहरूको पक्षमा छु।”

भोलिको र्‍यालीमा जेन जेड पुस्ताले भ्रष्टाचार, असमानता र प्रशासनिक दुरुपयोग विरुद्ध आवाज उठाउने तयारी गरेको जनाइएको छ। शाहले यसलाई देश परिवर्तनको महत्त्वपूर्ण पहलका रूपमा लिएको बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

“जेन जेडको स्वतस्फूर्त र्‍यालीलाई बालेनको समर्थन: ‘तपाईंहरूले कस्तो देश चाहनुहुन्छ?’”

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

“जेन जेडको स्वतस्फूर्त र्‍यालीलाई बालेनको समर्थन: ‘तपाईंहरूले कस्तो देश चाहनुहुन्छ?’”

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

“जेन जेडको स्वतस्फूर्त र्‍यालीलाई बालेनको समर्थन: ‘तपाईंहरूले कस्तो देश चाहनुहुन्छ?’”

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

“जेन जेडको स्वतस्फूर्त र्‍यालीलाई बालेनको समर्थन: ‘तपाईंहरूले कस्तो देश चाहनुहुन्छ?’”

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

“जेन जेडको स्वतस्फूर्त र्‍यालीलाई बालेनको समर्थन: ‘तपाईंहरूले कस्तो देश चाहनुहुन्छ?’”

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

“जेन जेडको स्वतस्फूर्त र्‍यालीलाई बालेनको समर्थन: ‘तपाईंहरूले कस्तो देश चाहनुहुन्छ?’”

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.