प्रदर्शनमा हराएका हतियार, पोशाक र साधन फिर्ता बुझाउन प्रहरीको आग्रह

काठमाडौं, भदौ २६ गते । हालै भदौ २३ र २५ गते भएका प्रदर्शनका क्रममा नेपाल प्रहरीसहित अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार उपकरण, सवारीसाधन, असबाब तथा विभिन्न भौतिक साधनहरू प्रदर्शनकारीको नियन्त्रणमा परेको वा कतै फेला परेको भए फिर्ता बुझाउन प्रहरीले अनुरोध गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालबाट जारी विज्ञप्तिअनुसार यस्तो सामग्री फेला परेमा नजिकको प्रहरी वा सुरक्षा निकायको कार्यालय, जिल्ला प्रहरी कार्यालय, प्रहरी कन्ट्रोल १००, टोल फ्री नम्बर १६६००१४१५१६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९३४५९ मा सम्पर्क गर्न सकिनेछ।

त्यस्तै आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले नियन्त्रणमा लिएका प्रहरीको पोशाक दुरुपयोग नगर्न तथा सो सम्बन्धी सूचना पनि उपलब्ध गराउन प्रहरीको अनुरोध छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

प्रदर्शनमा हराएका हतियार, पोशाक र साधन फिर्ता बुझाउन प्रहरीको आग्रह

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

प्रदर्शनमा हराएका हतियार, पोशाक र साधन फिर्ता बुझाउन प्रहरीको आग्रह

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

प्रदर्शनमा हराएका हतियार, पोशाक र साधन फिर्ता बुझाउन प्रहरीको आग्रह

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

प्रदर्शनमा हराएका हतियार, पोशाक र साधन फिर्ता बुझाउन प्रहरीको आग्रह

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

प्रदर्शनमा हराएका हतियार, पोशाक र साधन फिर्ता बुझाउन प्रहरीको आग्रह

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

प्रदर्शनमा हराएका हतियार, पोशाक र साधन फिर्ता बुझाउन प्रहरीको आग्रह

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.