राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन, फागुन २१ गते नयाँ निर्वाचन हुने

काठमाडौँ, भदौ २८ गते । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधि सभा विघटन गर्नुभएको छ। शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी २०८२ साल भदौ २७ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार प्रतिनिधि सभा विघटन भएको राष्ट्रपति कार्यालयले जनाएको छ।

यससँगै नयाँ प्रतिनिधि सभाको निर्वाचन मिति पनि तोकिएको छ। आगामी २०८२ साल फागुन २१ गते बिहिबार निर्वाचन गर्ने निर्णय गरिएको उपसचिव रुपेश जंग थापा मगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति कार्यालयका अनुसार विघटनपश्चात अब निर्वाचन आयोगले तय समयसीमाअनुसार आवश्यक तयारी अघि बढाउनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन, फागुन २१ गते नयाँ निर्वाचन हुने

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन, फागुन २१ गते नयाँ निर्वाचन हुने

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन, फागुन २१ गते नयाँ निर्वाचन हुने

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन, फागुन २१ गते नयाँ निर्वाचन हुने

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन, फागुन २१ गते नयाँ निर्वाचन हुने

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन, फागुन २१ गते नयाँ निर्वाचन हुने

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.