“मेयर गोपाल हमालद्वारा प्रधानमन्त्रीलाई आग्रह : एक साताभित्र भ्रष्टाचार विरुद्ध कडा कदम चाल्नुपर्ने”

धनगढी, भदौ २८ गते । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनले नयाँ सरकारसमक्ष पहिलो प्राथमिकताका रूपमा भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।

हमालले जेनजी आन्दोलनको मुख्य माग नै भ्रष्टाचार विरुद्धको लडाइँ रहेको उल्लेख गर्दै प्रधानमन्त्रीलाई एक साताभित्र ठूला भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गरी उनीहरूलाई जेल हाल्न माग गरेका छन्। उनका अनुसार देशको रूपान्तरण र सुशासनको आधार नै शुद्ध र जवाफदेही राजनीतिक प्रणाली निर्माणमा रहन्छ।

उनले थपे, “जनताले परिवर्तनको लागि बलिदान दिएका छन्। अब सरकारले समयमै कडा कदम चाल्न सके मात्र नयाँ पुस्ताको विश्वास जित्न सक्नेछ।”

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

“मेयर गोपाल हमालद्वारा प्रधानमन्त्रीलाई आग्रह : एक साताभित्र भ्रष्टाचार विरुद्ध कडा कदम चाल्नुपर्ने”

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

“मेयर गोपाल हमालद्वारा प्रधानमन्त्रीलाई आग्रह : एक साताभित्र भ्रष्टाचार विरुद्ध कडा कदम चाल्नुपर्ने”

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

“मेयर गोपाल हमालद्वारा प्रधानमन्त्रीलाई आग्रह : एक साताभित्र भ्रष्टाचार विरुद्ध कडा कदम चाल्नुपर्ने”

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

“मेयर गोपाल हमालद्वारा प्रधानमन्त्रीलाई आग्रह : एक साताभित्र भ्रष्टाचार विरुद्ध कडा कदम चाल्नुपर्ने”

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

“मेयर गोपाल हमालद्वारा प्रधानमन्त्रीलाई आग्रह : एक साताभित्र भ्रष्टाचार विरुद्ध कडा कदम चाल्नुपर्ने”

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

“मेयर गोपाल हमालद्वारा प्रधानमन्त्रीलाई आग्रह : एक साताभित्र भ्रष्टाचार विरुद्ध कडा कदम चाल्नुपर्ने”

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.