हेटौंडामा सहादत प्राप्त जेन जि युवाको सम्झनामा दीप प्रज्वलन

हेटौंडा, भदौ २८ गते । वैशाख २३ गते सुरु भएको दुई दिने जेन जि जनविद्रोह आन्दोलनमा सहादत प्राप्त गरेका युवापुस्तालाई सम्झना गर्दै हेटौंडा उपमहानगरपालिका अन्तर्गत बुद्धचोकमा शनिबार साँझ दीप प्रज्वलन गरिएको छ।

साँझ ६ बजेदेखि सुरु भएको कार्यक्रममा हेटौंडाका जेन जि युवा पुस्ताले दीप प्रज्वलन गर्दै सहादत प्राप्त साथीहरूको योगदानप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए। उनीहरूले आहुति दिने ती युवाको सम्झनामा एक मिनेट मौनधारणसमेत गरेका थिए।

आन्दोलनका क्रममा ज्यान गुमाएका जेन जि पुस्ताको बलिदान र योगदान कुनै पनि हालतमा खेर नजाने स्मरण गर्दै कार्यक्रममा सहभागी भएका युवाहरूले एकता प्रकट गरेका थिए। उनीहरूको भनाइमा, परिवर्तनका लागि भएको त्यागले नयाँ नेपालको आधार तयार गर्नेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडामा सहादत प्राप्त जेन जि युवाको सम्झनामा दीप प्रज्वलन

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौंडामा सहादत प्राप्त जेन जि युवाको सम्झनामा दीप प्रज्वलन

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौंडामा सहादत प्राप्त जेन जि युवाको सम्झनामा दीप प्रज्वलन

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौंडामा सहादत प्राप्त जेन जि युवाको सम्झनामा दीप प्रज्वलन

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौंडामा सहादत प्राप्त जेन जि युवाको सम्झनामा दीप प्रज्वलन

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौंडामा सहादत प्राप्त जेन जि युवाको सम्झनामा दीप प्रज्वलन

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.