मोदी गाउँपालिकालाई Gen-Z युवाको माग – ३ वर्षको आर्थिक विवरण सार्वजनिक गर्न दबाब

पर्वत, भदौ २९ गते । मोदी गाउँपालिका, पर्वतका युवाहरूले गाउँपालिकाले पछिल्ला ३ वर्षमा खर्च गरेको बजेट, सार्वजनिक निर्णयहरू, र सम्पत्तिको विवरण तत्काल सार्वजनिक गर्न माग गरेका छन्। Gen-Z पुस्ताका युवाहरूले गाउँपालिकामा पारदर्शिता र जवाफदेहिताको अभाव भएको भन्दै औपचारिक रूपमा चार बुँदे मागपत्र पेस गरेका हुन्।

युवाहरूको मुख्य मागहरूमा आर्थिक पारदर्शिता, राजनीतिक जवाफदेहिता, जनप्रतिनिधिहरूको व्यक्तिगत सम्पत्ति विवरण, र गाउँपालिकाका बैठकहरू लाइभ गर्ने व्यवस्था समावेश छन्। यदि माग सम्बोधन नभएमा कडा कदम चाल्ने चेतावनी पनि उनीहरूले दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

मोदी गाउँपालिकालाई Gen-Z युवाको माग – ३ वर्षको आर्थिक विवरण सार्वजनिक गर्न दबाब

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

मोदी गाउँपालिकालाई Gen-Z युवाको माग – ३ वर्षको आर्थिक विवरण सार्वजनिक गर्न दबाब

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

मोदी गाउँपालिकालाई Gen-Z युवाको माग – ३ वर्षको आर्थिक विवरण सार्वजनिक गर्न दबाब

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

मोदी गाउँपालिकालाई Gen-Z युवाको माग – ३ वर्षको आर्थिक विवरण सार्वजनिक गर्न दबाब

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

मोदी गाउँपालिकालाई Gen-Z युवाको माग – ३ वर्षको आर्थिक विवरण सार्वजनिक गर्न दबाब

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

मोदी गाउँपालिकालाई Gen-Z युवाको माग – ३ वर्षको आर्थिक विवरण सार्वजनिक गर्न दबाब

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.