युवा आन्दोलनपछि सभामुख भुवन कुमार पाठकद्वारा राजीनामा

हेटौँडा, अशोज १ गते । बागमती प्रदेश सभाका सभामुख माननीय भुवन कुमार पाठकले आफ्नो पदबाट राजीनामा दिएका छन्।

हालै सम्पन्न युवा–विद्यार्थीको भ्रष्टाचारविरुद्धको आन्दोलन तथा सुशासनको पक्षमा उठेको जनचाहनालाई समर्थन गर्दै पाठकले राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। उनले भदौ २४ गते सामाजिक सञ्जालमार्फत नै राजीनामाको घोषणा गरे पनि संवैधानिक तथा कानूनी प्रक्रिया अनुसार आज औपचारिक रूपमा प्रदेश सभामा राजीनामा बुझाएका हुन्।

सभामुख पाठकले विज्ञप्तिमा जनताको भावना र युवाको इच्छाअनुसार जिम्मेवारी वहन गर्न नसक्ने भएकाले पद त्याग्ने निर्णय गरेको स्पष्ट पारेका छन्।

अब बागमती प्रदेश सभामा नयाँ सभामुख चयनको प्रक्रिया सुरु हुने भएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

युवा आन्दोलनपछि सभामुख भुवन कुमार पाठकद्वारा राजीनामा

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

युवा आन्दोलनपछि सभामुख भुवन कुमार पाठकद्वारा राजीनामा

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

युवा आन्दोलनपछि सभामुख भुवन कुमार पाठकद्वारा राजीनामा

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

युवा आन्दोलनपछि सभामुख भुवन कुमार पाठकद्वारा राजीनामा

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

युवा आन्दोलनपछि सभामुख भुवन कुमार पाठकद्वारा राजीनामा

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

युवा आन्दोलनपछि सभामुख भुवन कुमार पाठकद्वारा राजीनामा

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.