पत्रकार अशेष ढुङ्गानामाथि आक्रमणप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

हेटौँडा, अशोज १ गते । नेपाल पत्रकार महासंघले कोल्बी डटकमका सम्पादक अशेष ढुङ्गानामाथि भएको आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

गएको भदौ २४ गते जेन्जी समूहले बाराको कोल्वेदीमा गरेको प्रदर्शनको समाचार संकलन गर्न पुगेका पत्रकार ढुङ्गानामाथि आन्दोलनकारीले आक्रमण गरेको महासंघले विज्ञप्ति जारी गरी जनाएको हो। महासंघले यस घटनाप्रति गम्भीर आपत्ति जनाउँदै पत्रकारमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेको छ।

महासंघले सूचना दिनका लागि खटिने पत्रकारको पेशागत सम्मान गर्न सबै पक्षलाई आग्रह गर्दै घटनामा संलग्न व्यक्तिमाथि आवश्यक कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

पत्रकार अशेष ढुङ्गानामाथि आक्रमणप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

पत्रकार अशेष ढुङ्गानामाथि आक्रमणप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

पत्रकार अशेष ढुङ्गानामाथि आक्रमणप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

पत्रकार अशेष ढुङ्गानामाथि आक्रमणप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

पत्रकार अशेष ढुङ्गानामाथि आक्रमणप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

पत्रकार अशेष ढुङ्गानामाथि आक्रमणप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.