Jen-Z आन्दोलनमा लुटिएको सरकारी सामान प्रहरीले फिर्ता गरिदियो

हेटौंडा, अशोज १ गते । गत २०८२ भदौ २४ गते Jen-Z आन्दोलनको क्रममा बिभिन्न मन्त्रालय तथा कार्यालयहरुबाट चोरी र लुटपाट गरी लैजान लागेको सामान प्रहरीले नियन्त्रणमा लिएर सम्बन्धित निकायलाई फिर्ता गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत प्रहरी टोलीले नियन्त्रणमा लिएका ती सामग्रीहरु हिजो सम्बन्धित कार्यालयका कर्मचारीहरुलाई बोलाई एकिन गराई बुझाइएको हो।

प्रहरीका अनुसार फिर्ता गरिएका सामानहरुमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडाको कम्प्युटर सेट ४ थान, प्रिन्टर ३ थान, फोटोकपी मेसिन १ थान, फ्रिज १ थान लगायत १२ प्रकारका सामग्री,बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको कम्प्युटर सेट ३ थान, ल्यापटप १ थान, इन्डक्सन चुलो १ थान, र बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको कम्प्युटर सेट ५ थान, प्रिन्टर १ थान, कुर्सी ३ थान, र्‍याक १ थान, इलेक्ट्रिक जग १ थान रहेका छन्।

प्रहरीले आन्दोलनका क्रममा चोरी वा लुटपाटमा संलग्न अन्य व्यक्तिहरुका विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

Jen-Z आन्दोलनमा लुटिएको सरकारी सामान प्रहरीले फिर्ता गरिदियो

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

Jen-Z आन्दोलनमा लुटिएको सरकारी सामान प्रहरीले फिर्ता गरिदियो

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

Jen-Z आन्दोलनमा लुटिएको सरकारी सामान प्रहरीले फिर्ता गरिदियो

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

Jen-Z आन्दोलनमा लुटिएको सरकारी सामान प्रहरीले फिर्ता गरिदियो

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

Jen-Z आन्दोलनमा लुटिएको सरकारी सामान प्रहरीले फिर्ता गरिदियो

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

Jen-Z आन्दोलनमा लुटिएको सरकारी सामान प्रहरीले फिर्ता गरिदियो

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.