“जेनजी आन्दोलनको नाममा घुसपैठ, तीन अंगमाथि प्रहार भएको मुख्यमन्त्री बानियाँको आरोप”

हेटौडा, अशोज २ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जेनजी पुस्ताको आन्दोलनलाई छोपेर सुनियोजित घुसपैठ भएको बताएका छन्।

प्रदेशसभा लगायत सरकारी संरचनामा भएको क्षतिको निरीक्षणपछि उनले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका र संघीय गणतन्त्रकै आधारमाथि प्रहार भएको दाबी गरेका छन् ।

राष्ट्रपतिले संविधानको रक्षा गर्दै मुलुकलाई निकास दिएको उल्लेख गर्दै बानियाँले आगजनी र तोडफोड भएको प्रदेशसभाको पुनर्निर्माण दशैंपछि सुरु हुने बताएका छन् । सभामुखको राजीनामा प्रकरणबारे दलहरूसँग छलफल गरेर अघि बढ्ने उनको भनाइ रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

“जेनजी आन्दोलनको नाममा घुसपैठ, तीन अंगमाथि प्रहार भएको मुख्यमन्त्री बानियाँको आरोप”

मकवानपुर प्रशासनको अपिल : साउन १६ गते हेटौंडामा हुने बृहत् सामाजिक सद्भाव र्‍यालीमा सहभागी हुन आग्रह

“जेनजी आन्दोलनको नाममा घुसपैठ, तीन अंगमाथि प्रहार भएको मुख्यमन्त्री बानियाँको आरोप”

सुनसरी घटनापछि बढ्दो तनावप्रति पत्रकार महासंघको चिन्ता, संयमता र निष्पक्ष अनुसन्धानको माग

“जेनजी आन्दोलनको नाममा घुसपैठ, तीन अंगमाथि प्रहार भएको मुख्यमन्त्री बानियाँको आरोप”

“योजना होइन, बजेट सक्ने प्रतिस्पर्धा चलिरहेको छ” – सामाजिक अभियन्ता विशालराज महतको कटाक्ष

“जेनजी आन्दोलनको नाममा घुसपैठ, तीन अंगमाथि प्रहार भएको मुख्यमन्त्री बानियाँको आरोप”

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

“जेनजी आन्दोलनको नाममा घुसपैठ, तीन अंगमाथि प्रहार भएको मुख्यमन्त्री बानियाँको आरोप”

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

“जेनजी आन्दोलनको नाममा घुसपैठ, तीन अंगमाथि प्रहार भएको मुख्यमन्त्री बानियाँको आरोप”

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.