संविधान दिवसमा नेकपा एमाले मकवानपुरको विशेष कार्यक्रम हेटौंडामा

हेटौँडा, अशोज २ गते ।संविधान दिवसको अवसरमा नेकपा (एमाले) मकवानपुर जिल्ला कमिटीले विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम भोलि (असोज ३ गते) हेटौंडा उपमहानगरपालिका–४ स्थित पशुपति मन्दिरको सभाहलमा बिहान ११ बजे सुरु हुने पार्टीले जनाएको छ।

कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, युवा, विद्यार्थी, महिला, खेलाडी तथा शुभेच्छुक समर्थकहरूको उपस्थितिको लागि आह्वान गरिएको छ। संविधान दिवसलाई भव्य र अर्थपूर्ण बनाउन विभिन्न वक्ताहरुले सम्बोधन गर्ने तयारी रहेको एमाले मकवानपुरले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

संविधान दिवसमा नेकपा एमाले मकवानपुरको विशेष कार्यक्रम हेटौंडामा

मकवानपुर प्रशासनको अपिल : साउन १६ गते हेटौंडामा हुने बृहत् सामाजिक सद्भाव र्‍यालीमा सहभागी हुन आग्रह

संविधान दिवसमा नेकपा एमाले मकवानपुरको विशेष कार्यक्रम हेटौंडामा

सुनसरी घटनापछि बढ्दो तनावप्रति पत्रकार महासंघको चिन्ता, संयमता र निष्पक्ष अनुसन्धानको माग

संविधान दिवसमा नेकपा एमाले मकवानपुरको विशेष कार्यक्रम हेटौंडामा

“योजना होइन, बजेट सक्ने प्रतिस्पर्धा चलिरहेको छ” – सामाजिक अभियन्ता विशालराज महतको कटाक्ष

संविधान दिवसमा नेकपा एमाले मकवानपुरको विशेष कार्यक्रम हेटौंडामा

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

संविधान दिवसमा नेकपा एमाले मकवानपुरको विशेष कार्यक्रम हेटौंडामा

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

संविधान दिवसमा नेकपा एमाले मकवानपुरको विशेष कार्यक्रम हेटौंडामा

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.