सिमभन्ज्याङमा रातिको दुर्घटनामा फेला परेको मोटरसाइकलको पहिचान हुन सकेन

मकवानपुर, अशोज ८ गते । मकवानपुर जिल्लामा पर्ने सिमभन्ज्याङको नजिक गए राति दुर्घटनामा परेको अवस्थामा फेला परेको मोटरसाइकलको मालिक पत्ता लाग्न सकेको छैन।

सिमभन्ज्याङ प्रहरीले दिएको जानकारी अनुसार गए राति दुर्घटनामा परेको अवस्थामा भेटिएको मोटरसाइकलको नम्बर प्लेट देखिए पनि हालसम्म चालक वा धनी को हुन् भन्ने खुलेको छैन।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सिमभन्ज्याङमा रातिको दुर्घटनामा फेला परेको मोटरसाइकलको पहिचान हुन सकेन

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

सिमभन्ज्याङमा रातिको दुर्घटनामा फेला परेको मोटरसाइकलको पहिचान हुन सकेन

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

सिमभन्ज्याङमा रातिको दुर्घटनामा फेला परेको मोटरसाइकलको पहिचान हुन सकेन

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

सिमभन्ज्याङमा रातिको दुर्घटनामा फेला परेको मोटरसाइकलको पहिचान हुन सकेन

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

सिमभन्ज्याङमा रातिको दुर्घटनामा फेला परेको मोटरसाइकलको पहिचान हुन सकेन

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

सिमभन्ज्याङमा रातिको दुर्घटनामा फेला परेको मोटरसाइकलको पहिचान हुन सकेन

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.