माइतीघरमा अनुमति बिना प्रदर्शन गर्न पुगेका ‘जेनजी युनाइटेड’का ७६ सदस्य पक्राउ

काठमाडौँ, कार्तिक ८ गते । राजधानीको माइतीघरमा स्थानीय प्रशासनको अनुमति नलिई प्रदर्शन गर्न पुगेका जेनजी युनाइटेडका ७६ जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।

आज बिहानदेखि माइतीघर मण्डलमा भेला भएका प्रदर्शनकारीलाई जिल्ला प्रहरी परिसर काठमाण्डौको टोलीले नियन्त्रणमा लिएर सोधपुछका लागि पक्राउ गरेको हो। प्रहरीले जनाएका अनुसार, प्रशासनको अनुमति विना प्रदर्शन गर्न खोजिएको र अन्य समूहसँग सम्भावित मुठभेडको आशंका रहेकाले सुरक्षाका दृष्टिले उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकामध्ये ३६ जना महिला र ४० जना पुरुष रहेका छन्। जेनजी युनाइटेडका अगुवा मदन कार्कीले आफूहरूले स्वतन्त्र रूपमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागेपनि अनुमति नपाएको बताएको छ।

प्रहरीका अनुसार, सोधपुछपछि परिस्थितिअनुसार थप निर्णय लिइनेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

माइतीघरमा अनुमति बिना प्रदर्शन गर्न पुगेका ‘जेनजी युनाइटेड’का ७६ सदस्य पक्राउ

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

माइतीघरमा अनुमति बिना प्रदर्शन गर्न पुगेका ‘जेनजी युनाइटेड’का ७६ सदस्य पक्राउ

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

माइतीघरमा अनुमति बिना प्रदर्शन गर्न पुगेका ‘जेनजी युनाइटेड’का ७६ सदस्य पक्राउ

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

माइतीघरमा अनुमति बिना प्रदर्शन गर्न पुगेका ‘जेनजी युनाइटेड’का ७६ सदस्य पक्राउ

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

माइतीघरमा अनुमति बिना प्रदर्शन गर्न पुगेका ‘जेनजी युनाइटेड’का ७६ सदस्य पक्राउ

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

माइतीघरमा अनुमति बिना प्रदर्शन गर्न पुगेका ‘जेनजी युनाइटेड’का ७६ सदस्य पक्राउ

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.