भिमफेदी कारागारबाट फरार बन्दी नारायण कुमालको गैँडाकोटमा धारिलो हतियार प्रहार गरी हत्या

सांकेतिक तस्बिर

नवलपरासी, कार्तिक ८ गते । मकवानपुरको भिमफेदी कारागारबाट जेन–जी आन्दोलनका क्रममा फरार भएका २८ वर्षीय नारायण कुमालको पूर्वी नवलपरासीको गैँडाकोटमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ।

मृतक कुमाल चितवनको कालिका नगरपालिका–४ पदमपुरका बासिन्दा हुन्। उनी बलात्कार मुद्दामा अदालतबाट १० वर्ष कैद सजाय पाएका थिए र सो सजाय भोग्दै आएका बेला आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अधिकारीहरूले जनाएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

भिमफेदी कारागारबाट फरार बन्दी नारायण कुमालको गैँडाकोटमा धारिलो हतियार प्रहार गरी हत्या

हेटौंडा उपमहानगरपालिका वडा नं. १३मा ७० प्रतिशत अनुदानमा केराको बिरुवा वितरण गरिने

भिमफेदी कारागारबाट फरार बन्दी नारायण कुमालको गैँडाकोटमा धारिलो हतियार प्रहार गरी हत्या

हेटौंडामा निःशुल्क योग विज्ञान शिविर सञ्चालन : “गरौँ योग, रहौँ निरोग” अभियानमा नगरप्रमुख लामाको जोड

भिमफेदी कारागारबाट फरार बन्दी नारायण कुमालको गैँडाकोटमा धारिलो हतियार प्रहार गरी हत्या

“मकवानपुरमा बढ्दो लागुपदार्थ दुर्व्यसनप्रति विशालराज महतको चिन्ता — ‘अब नारामा होइन, व्यवहारमा युवा बचाउनुपर्छ’”

भिमफेदी कारागारबाट फरार बन्दी नारायण कुमालको गैँडाकोटमा धारिलो हतियार प्रहार गरी हत्या

हेटौडा–१४ मा विशेष चियापान तथा छलफल कार्यक्रम सम्पन्न, संगठनात्मक एकता र सामाजिक योजनामाथि जोड

भिमफेदी कारागारबाट फरार बन्दी नारायण कुमालको गैँडाकोटमा धारिलो हतियार प्रहार गरी हत्या

सन्दीपको विश्वकीर्तिमानसँगै नेपालको शानदार पुनरागमन, स्कटल्यान्डमाथि ऐतिहासिक जित

भिमफेदी कारागारबाट फरार बन्दी नारायण कुमालको गैँडाकोटमा धारिलो हतियार प्रहार गरी हत्या

मनहरी गाउँपालिकामा ४० माइक्रोनभन्दा कम प्लास्टिक झोलामा पुनः प्रतिबन्ध, फोहोर नछुट्याए कारबाही हुने

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.