चितवनको टिकौली जंगलमा सवारी दुर्घटना: घाइतेहरूको सशस्त्र प्रहरीले तत्काल उद्धार

चितवन, कार्तिक १४ गते । चितवन जिल्लाको भरतपुर महानगरपालिका–९ अन्तर्गत टिकौली जंगलमा भएको सवारी दुर्घटनामा घाइते भएका यात्रुहरूको सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण चितवनको टोलीले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाएको छ।

सशस्त्र प्रहरीका अनुसार दुर्घटनाको जानकारी प्राप्त हुनासाथ टोली घटनास्थल पुगेको थियो। टोलीले घाइतेहरूलाई प्राथमिक उपचारपछि नजिकैको अस्पतालमा पुर्‍याएको जनाएको छ।

दुर्घटनापछि केही समय रोकिएको सवारी आवागमन उद्धार कार्य सम्पन्न भएपछि पुनः सुचारु गरिएको सशस्त्र प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने अहिलेसम्म खुलाइएको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

चितवनको टिकौली जंगलमा सवारी दुर्घटना: घाइतेहरूको सशस्त्र प्रहरीले तत्काल उद्धार

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

चितवनको टिकौली जंगलमा सवारी दुर्घटना: घाइतेहरूको सशस्त्र प्रहरीले तत्काल उद्धार

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

चितवनको टिकौली जंगलमा सवारी दुर्घटना: घाइतेहरूको सशस्त्र प्रहरीले तत्काल उद्धार

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

चितवनको टिकौली जंगलमा सवारी दुर्घटना: घाइतेहरूको सशस्त्र प्रहरीले तत्काल उद्धार

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

चितवनको टिकौली जंगलमा सवारी दुर्घटना: घाइतेहरूको सशस्त्र प्रहरीले तत्काल उद्धार

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

चितवनको टिकौली जंगलमा सवारी दुर्घटना: घाइतेहरूको सशस्त्र प्रहरीले तत्काल उद्धार

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.