नेकपा (एमाले) हेटौँडा–१० मा वडास्तरीय जनभेला तथा अन्तर्क्रिया कार्यक्रम हुने

हेटौँडा, कात्तिक २१ गते । नेकपा (एमाले) हेटौँडा उपमहानगरपालिका–१० वडा कमिटीको आयोजनामा वडास्तरीय जनभेला तथा अन्तर्क्रिया कार्यक्रम हुने भएको छ।

पार्टीका जिल्ला कमिटीका सदस्य, जिल्ला प्रतिनिधि परिषद् सदस्य, नगर कमिटीका सदस्य, नगर परिषद् सदस्य, जनवर्गीय संगठनका पदाधिकारी, संगठित सदस्यहरू लगायत आम नागरिकलाई कार्यक्रममा अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।

कार्यक्रम २०८२ साल कात्तिक २२ गते बिहान ११:३० बजे स्थान होटेल प्रकाशको सभा हलमा तय गरिएको छ। वडा कमिटीले जारी गरेको सूचनामा आमा–बुबा, दाजुभाइ, दिदीबहिनी लगायत सम्पूर्ण कमरेडहरूलाई एकताबद्ध भएर सहभागी हुन हार्दिक अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नेकपा (एमाले) हेटौँडा–१० मा वडास्तरीय जनभेला तथा अन्तर्क्रिया कार्यक्रम हुने

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

नेकपा (एमाले) हेटौँडा–१० मा वडास्तरीय जनभेला तथा अन्तर्क्रिया कार्यक्रम हुने

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

नेकपा (एमाले) हेटौँडा–१० मा वडास्तरीय जनभेला तथा अन्तर्क्रिया कार्यक्रम हुने

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

नेकपा (एमाले) हेटौँडा–१० मा वडास्तरीय जनभेला तथा अन्तर्क्रिया कार्यक्रम हुने

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

नेकपा (एमाले) हेटौँडा–१० मा वडास्तरीय जनभेला तथा अन्तर्क्रिया कार्यक्रम हुने

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

नेकपा (एमाले) हेटौँडा–१० मा वडास्तरीय जनभेला तथा अन्तर्क्रिया कार्यक्रम हुने

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.