नेपाली कम्युनिस्ट पार्टीको बैठक: सबै प्रदेशमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने निर्णय

काठमाडौँ, कात्तिक २२ गते । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको बैठकले आगामी राजनीतिक गतिविधि र संगठन सुदृढीकरणका लागि महत्वपूर्ण निर्णयहरू गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले सबै प्रदेशहरूमा ‘एकता सन्देश सभा’का कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका छन्।

बैठकले घोषित निर्वाचनको तयारीलाई व्यवस्थित र प्रभावकारी ढंगले अभियानका रूपमा अगाडि बढाउने निर्णय पनि गरेको छ। साथै, पार्टी अन्तर्गतका जनवर्गीय संगठन, मोर्चा तथा सहायक संगठनहरूलाई सम्बन्धित तहका पार्टी संरचनासँग समन्वय गरी जनपरिचालन गर्न निर्देशन दिइएको छ।

पार्टीले देशभर संगठनात्मक एकता, जनसहभागिता र निर्वाचन तयारीलाई सुदृढ बनाउन यस अभियानलाई केन्द्रीय महत्वका रूपमा लिने जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नेपाली कम्युनिस्ट पार्टीको बैठक: सबै प्रदेशमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने निर्णय

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

नेपाली कम्युनिस्ट पार्टीको बैठक: सबै प्रदेशमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने निर्णय

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

नेपाली कम्युनिस्ट पार्टीको बैठक: सबै प्रदेशमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने निर्णय

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

नेपाली कम्युनिस्ट पार्टीको बैठक: सबै प्रदेशमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने निर्णय

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

नेपाली कम्युनिस्ट पार्टीको बैठक: सबै प्रदेशमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने निर्णय

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

नेपाली कम्युनिस्ट पार्टीको बैठक: सबै प्रदेशमा ‘एकता सन्देश सभा’ सञ्चालन गर्ने निर्णय

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.