राष्ट्रिय सहकारी बैंकको २२औँ वार्षिक साधारण सभा शनिबार प्रदेशगत रूपमा हुँदै

हेटौंडा, मंसिर ५ गते । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो २२औँ वार्षिक साधारण सभा (AGM) आगामी शनिबार, मंसिर ६ गते प्रदेशगत रूपमा सम्पन्न गर्ने भएको छ। यसअघि बैंकले पत्रपत्रिका तथा संस्थागत पत्रमार्फत सूचना प्रकाशित गरिसके पनि कुनै कारणवश सूचना नपुगेको हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै पुनः जानकारी गराइएको बैंकले जनाएको छ।

बैंकका अनुसार सबै प्रदेशमा आयोजना हुने सो साधारण सभामा शेयरधनी सदस्य संस्थाहरूको अनिवार्य उपस्थितिको अपेक्षा गरिएको छ। साथै मंसिर ६ गतेको प्रदेशगत एकाई सभामा उपस्थित प्रतिनिधिहरूले मात्र आगामी पौष महिनामा हुने सञ्चालक तथा लेखा समितिको निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिएकोले यो महत्वपूर्ण अवसर नछुटाउन विशेष आग्रह गरिएको छ।

थप जानकारी वा सहयोग आवश्यक परे नजिकको शाखा कार्यालय वा बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न बैंकले अनुरोध गरेको छ। साथै यो सूचनालाई अन्य शेयरधनीहरूमा समेत प्रसारण गरिदिन बैंकले आग्रह गरेको छ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्नो शेयरधनीहरूको निरन्तर सहयोगप्रति कृतज्ञता प्रकट गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

राष्ट्रिय सहकारी बैंकको २२औँ वार्षिक साधारण सभा शनिबार प्रदेशगत रूपमा हुँदै

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

राष्ट्रिय सहकारी बैंकको २२औँ वार्षिक साधारण सभा शनिबार प्रदेशगत रूपमा हुँदै

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

राष्ट्रिय सहकारी बैंकको २२औँ वार्षिक साधारण सभा शनिबार प्रदेशगत रूपमा हुँदै

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

राष्ट्रिय सहकारी बैंकको २२औँ वार्षिक साधारण सभा शनिबार प्रदेशगत रूपमा हुँदै

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

राष्ट्रिय सहकारी बैंकको २२औँ वार्षिक साधारण सभा शनिबार प्रदेशगत रूपमा हुँदै

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

राष्ट्रिय सहकारी बैंकको २२औँ वार्षिक साधारण सभा शनिबार प्रदेशगत रूपमा हुँदै

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.