सडक विस्तारका कारण बिस्थापित व्यावसायीलाई वैकल्पिक स्थान दिन उपमहानगरको तयारी

हेटौंडा, मंसिर १८ गते । सडक डिभिजन कार्यालय हेटौडाले २५–२५ गज सडक विस्तारको तयारीसँगै प्रभावित हुने व्यावसायीलाई वैकल्पिक रूपमा व्यवस्थापन गर्न सकिने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ। सडक विस्तारको कारण बिस्थापित बन्ने व्यावसायीलाई स्थानान्तरणका लागि उपमहानगरले विभिन्न संरचना पहिचान गरेको हो।

उपमहानगरका अनुसार हेटौंडा बसपार्कस्थित ४० वटा सटर तत्काल प्रयोगमा ल्याउन सकिनेछन्। यस्तै, हेटौंडा–११ स्थित तरकारी, फलफूल तथा थोक बजारका लागि निर्माण गरिएका ६० वटा कोठामा पनि प्रभावित व्यवसायीलाई राख्न सकिने व्यवस्था मिलाइएको छ।

साथै भुटनदेवी माध्यमिक विद्यालयले निर्माण गरेका खाली सटरहरू पनि वैकल्पिक स्थानका रूपमा प्रयोग गर्न सकिने उपमहानगरपालिकाका स्रोतले बताएका छन्। उपमहानगरका अनुसार सडक विस्तारले व्यवसाय प्रभावित नहोस् भन्ने उद्देश्यले वैकल्पिक स्थल व्यवस्थापन तत्कालीन प्राथमिकतामा राखिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सडक विस्तारका कारण बिस्थापित व्यावसायीलाई वैकल्पिक स्थान दिन उपमहानगरको तयारी

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

सडक विस्तारका कारण बिस्थापित व्यावसायीलाई वैकल्पिक स्थान दिन उपमहानगरको तयारी

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

सडक विस्तारका कारण बिस्थापित व्यावसायीलाई वैकल्पिक स्थान दिन उपमहानगरको तयारी

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

सडक विस्तारका कारण बिस्थापित व्यावसायीलाई वैकल्पिक स्थान दिन उपमहानगरको तयारी

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

सडक विस्तारका कारण बिस्थापित व्यावसायीलाई वैकल्पिक स्थान दिन उपमहानगरको तयारी

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सडक विस्तारका कारण बिस्थापित व्यावसायीलाई वैकल्पिक स्थान दिन उपमहानगरको तयारी

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.