सडक विस्तारको अवरोध सह्य हुँदैन, आवश्यक परे कानुनी कदम चालिन्छ” — सिडिओ अधिकारी

हेटौंडा, मंसिर १८ गते । सडक डिभिजन कार्यालय हेटौडाले अघि बढाएको २५–२५ गज सडक विस्तारका क्रममा उत्पन्न हुन सक्ने अवरोध र सुरक्षा व्यवस्थाबारे प्रमुख जिल्ला अधिकारी (सिडिओ) बसन्त अधिकारीले स्पष्ट धारणा व्यक्त गरेका छन्। पत्रकारहरूसँग कुरा गर्दै उनले स्थानीय प्रशासनले कानूनले परिभाषित सीमा भित्र रहेर मात्र कदम चाल्ने बताए।

सिडिओ अधिकारीले भने, “अश्रुग्यास, लाठी प्रहार स्थानीय प्रशासन ऐनअनुसार मात्र प्रयोग हुन्छ। आवश्यक नपरेको खण्डमा कुनै पनि अप्रिय अवस्था नआओस् भन्ने हाम्रो चाहना हो।”

उनका अनुसार सडक विस्तार कार्यलाई अवरुद्ध गर्ने, उत्तेजना फैलाउने वा गैरकानुनी गतिविधि गर्ने व्यक्तिहरूलाई कानुनअनुसार कडाइका साथ कारबाही गरिनेछ।

सडक विस्तारलाई लिएर प्रभावित व्यवसायी तथा स्थानीयवासीले विभिन्न चिन्ता र असन्तुष्टि व्यक्त गर्दै आएका छन्। यद्यपि प्रशासनले समन्वय, संवाद र कानुनी प्रक्रियामार्फत समस्या समाधान गर्दै सडक विस्तारलाई व्यवस्थित रूपमा अगाडि बढाइने स्पष्ट संकेत दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

सडक विस्तारको अवरोध सह्य हुँदैन, आवश्यक परे कानुनी कदम चालिन्छ” — सिडिओ अधिकारी

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

सडक विस्तारको अवरोध सह्य हुँदैन, आवश्यक परे कानुनी कदम चालिन्छ” — सिडिओ अधिकारी

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

सडक विस्तारको अवरोध सह्य हुँदैन, आवश्यक परे कानुनी कदम चालिन्छ” — सिडिओ अधिकारी

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

सडक विस्तारको अवरोध सह्य हुँदैन, आवश्यक परे कानुनी कदम चालिन्छ” — सिडिओ अधिकारी

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

सडक विस्तारको अवरोध सह्य हुँदैन, आवश्यक परे कानुनी कदम चालिन्छ” — सिडिओ अधिकारी

आइतबारदेखि वर्षा थप सक्रिय हुने, केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सडक विस्तारको अवरोध सह्य हुँदैन, आवश्यक परे कानुनी कदम चालिन्छ” — सिडिओ अधिकारी

भदौ पहिलो सातादेखि सूर्यचोक–कर्रा चोक सडक स्तरीकरण सुरु हुने, मापदण्डअनुसार साइड खाली गर्न वडा अध्यक्ष सिग्देलको आग्रह

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.