हेटौडामा इन्टरनेट तार जोड्ने क्रममा पोलबाट लड्दा १८ वर्षीय युवकको मृत्यु

हेटौँडा, चैत ९ गते । मकवानपुरको हेटौडा उपमहानगरपालिका–४ कर्राचोक नजिक समितपथस्थित बिजुलीको पोलबाट लड्दा एक युवकको मृत्यु भएको छ।

अपराह्न करिब ४:५० बजे नेटफिलिक्स इन्टरनेट सेवामा कार्यरत राक्सिराङ गाउँपालिका–६ खरकाण्डेताल टोल घर भई हाल हेटौडा–१ चौकीटोलमा डेरा गरी बस्दै आएका अन्दाजी १८ वर्षीय भुवन चेपाङ इन्टरनेटको तार जडान गर्ने क्रममा अचानक पोलबाट लडेर गम्भीर घाइते भएका थिए।

घाइते चेपाङलाई तत्काल उपचारका लागि हेटौडा अस्पताल मकवानपुर पठाइएको थियो। उपचारकै क्रममा सोही दिन बेलुका करिब ५:३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौडामा इन्टरनेट तार जोड्ने क्रममा पोलबाट लड्दा १८ वर्षीय युवकको मृत्यु

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

हेटौडामा इन्टरनेट तार जोड्ने क्रममा पोलबाट लड्दा १८ वर्षीय युवकको मृत्यु

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

हेटौडामा इन्टरनेट तार जोड्ने क्रममा पोलबाट लड्दा १८ वर्षीय युवकको मृत्यु

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौडामा इन्टरनेट तार जोड्ने क्रममा पोलबाट लड्दा १८ वर्षीय युवकको मृत्यु

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौडामा इन्टरनेट तार जोड्ने क्रममा पोलबाट लड्दा १८ वर्षीय युवकको मृत्यु

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौडामा इन्टरनेट तार जोड्ने क्रममा पोलबाट लड्दा १८ वर्षीय युवकको मृत्यु

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.