बकैया–११ घट्टेपाखामा ट्रक दुर्घटना: एकको मृत्यु, एक घाइतेलाई भरतपुर रिफर

हेटौँडा, चैत ११ गते । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखामा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

आज बिहान करिब २:५० बजे ना ८ ख ८७६० नम्बरको आइचर ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा गाडीमा सवार दुई जना घाइते भएका थिए।

दुर्घटनामा गम्भीर घाइते भएका वीरगन्ज महानगरपालिका–३२ निवासी २० वर्षीय सन्तोष यादवको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी, सोही स्थानका ३२ वर्षीय कृष्ण यादव घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र थप उपचारका लागि भरतपुर पठाइएको जनाइएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

बकैया–११ घट्टेपाखामा ट्रक दुर्घटना: एकको मृत्यु, एक घाइतेलाई भरतपुर रिफर

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

बकैया–११ घट्टेपाखामा ट्रक दुर्घटना: एकको मृत्यु, एक घाइतेलाई भरतपुर रिफर

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

बकैया–११ घट्टेपाखामा ट्रक दुर्घटना: एकको मृत्यु, एक घाइतेलाई भरतपुर रिफर

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

बकैया–११ घट्टेपाखामा ट्रक दुर्घटना: एकको मृत्यु, एक घाइतेलाई भरतपुर रिफर

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

बकैया–११ घट्टेपाखामा ट्रक दुर्घटना: एकको मृत्यु, एक घाइतेलाई भरतपुर रिफर

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

बकैया–११ घट्टेपाखामा ट्रक दुर्घटना: एकको मृत्यु, एक घाइतेलाई भरतपुर रिफर

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.