नेपाल–स्विजरल्याण्ड सम्बन्ध सुदृढीकरणमा जोड : मन्त्री सोभिता गौतम र राजदूत डाक्टर ड्यानियल म्युलीबीच भेटवार्ता

काठमाडौँ,चैत २५ गते । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमसँग नेपालका लागि स्विजरल्याण्डका राजदूत डाक्टर ड्यानियल म्युलीले शिष्टाचार भेटघाट गरेका छन्।

भेटका क्रममा राजदूत म्युलीले मन्त्री गौतमलाई नवनियुक्त भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

उक्त अवसरमा दुई पक्षबीच नेपाल र स्विजरल्याण्डबीचको दीर्घकालीन मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। साथै सहकार्यका विविध आयाम, नेपालको शान्ति प्रक्रिया र न्यायमा नागरिकको सहज पहुँच अभिवृद्धि गर्ने विषयमा समेत विचार आदानप्रदान भएको जनाइएको छ।

भेटघाटले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र न्याय क्षेत्रमा सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नेपाल–स्विजरल्याण्ड सम्बन्ध सुदृढीकरणमा जोड : मन्त्री सोभिता गौतम र राजदूत डाक्टर ड्यानियल म्युलीबीच भेटवार्ता

‘सार्वजनिक सुनुवाइ नाटकजस्तै भयो’ : हेटौँडा उपमहानगरप्रति विशालराज महतको असन्तुष्टि, माग पूरा नभए आन्दोलनको चेतावनी

नेपाल–स्विजरल्याण्ड सम्बन्ध सुदृढीकरणमा जोड : मन्त्री सोभिता गौतम र राजदूत डाक्टर ड्यानियल म्युलीबीच भेटवार्ता

औषधि व्यवसायलाई कानुनसम्मत र व्यवस्थित बनाउन सहकार्य आवश्यक : औषधि व्यवसायी संघ मकवानपुर

नेपाल–स्विजरल्याण्ड सम्बन्ध सुदृढीकरणमा जोड : मन्त्री सोभिता गौतम र राजदूत डाक्टर ड्यानियल म्युलीबीच भेटवार्ता

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

नेपाल–स्विजरल्याण्ड सम्बन्ध सुदृढीकरणमा जोड : मन्त्री सोभिता गौतम र राजदूत डाक्टर ड्यानियल म्युलीबीच भेटवार्ता

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

नेपाल–स्विजरल्याण्ड सम्बन्ध सुदृढीकरणमा जोड : मन्त्री सोभिता गौतम र राजदूत डाक्टर ड्यानियल म्युलीबीच भेटवार्ता

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

नेपाल–स्विजरल्याण्ड सम्बन्ध सुदृढीकरणमा जोड : मन्त्री सोभिता गौतम र राजदूत डाक्टर ड्यानियल म्युलीबीच भेटवार्ता

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.