गणतन्त्र दिवसमा बागमती प्रदेश र मकवानपुरका पत्रकार सम्मानित, तीन पत्रकारलाई पुरस्कार प्रदान

हेटौंडा,जेठ १५ गते। गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेश सरकारले प्रदान गर्ने पत्रकारिता पुरस्कार २०८३ अन्तर्गत मकवानपुरका दुई पत्रकार सम्मानित भएका छन्।

खोज पत्रकारिता पुरस्कार २०८३ (रु ५० हजार राशिसहित) बाट पत्रकारद्वय पोष्टराज अधिकारी कुमार सम्मानित भएका छन् भने विकास पत्रकारिता पुरस्कार २०८३ (रु ५० हजार राशिसहित) बाट पत्रकार सुनिता बिष्ट सम्मानित भएकी छन्।

यसैगरी, चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुर शाखाले प्रदान गर्ने चलचित्र पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकार सुवास बिडारी सम्मानित भएका छन्। उनलाई आयोजित कार्यक्रममा नगद रु ५ हजारसहित सम्मान गरिएको हो।

चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुर शाखाको आयोजनामा हेटौँडा–२ स्थित पल्पसा प्याराडाइजमा सम्पन्न कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

गणतन्त्र दिवसमा बागमती प्रदेश र मकवानपुरका पत्रकार सम्मानित, तीन पत्रकारलाई पुरस्कार प्रदान

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

गणतन्त्र दिवसमा बागमती प्रदेश र मकवानपुरका पत्रकार सम्मानित, तीन पत्रकारलाई पुरस्कार प्रदान

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

गणतन्त्र दिवसमा बागमती प्रदेश र मकवानपुरका पत्रकार सम्मानित, तीन पत्रकारलाई पुरस्कार प्रदान

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

गणतन्त्र दिवसमा बागमती प्रदेश र मकवानपुरका पत्रकार सम्मानित, तीन पत्रकारलाई पुरस्कार प्रदान

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

गणतन्त्र दिवसमा बागमती प्रदेश र मकवानपुरका पत्रकार सम्मानित, तीन पत्रकारलाई पुरस्कार प्रदान

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

गणतन्त्र दिवसमा बागमती प्रदेश र मकवानपुरका पत्रकार सम्मानित, तीन पत्रकारलाई पुरस्कार प्रदान

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.