हेटौंडा–७ स्थित तासिर अंग्रेजी माविमा कुटपिटपछि विद्यार्थी गम्भीर घाइते

हेटौंडा,जेठ १५ गते। हेटौंडा उपमहानगरपालिका–७ स्थित तासिर अंग्रेजी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत एक विद्यार्थी शिक्षकको कुटपिटपछि गम्भीर घाइते भएको घटना सार्वजनिक भएको छ।

स्थानीयका अनुसार १२ वर्षीय सबिर भुजेल विद्यालयका सामाजिक विषय शिक्षक अच्युत ओझाबाट कुटपिट भएको भनिएको घटनापछि गम्भीर घाइते भएका हुन्। जेठ ७ गते विद्यालयबाट घर फर्किएपछि उनलाई टाउको दुख्ने समस्या देखिएको र अवस्था बिग्रिँदै गएपछि उनी थला परेको बताइएको छ।

घटनापछि बालकको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि परिवारले उनलाई उपचारका लागि अस्पताल पुर्‍याएको बुझिएको छ। घटनाबारे विद्यालय प्रशासन तथा सम्बन्धित पक्षबाट आधिकारिक जानकारी आउन बाँकी छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

हेटौंडा–७ स्थित तासिर अंग्रेजी माविमा कुटपिटपछि विद्यार्थी गम्भीर घाइते

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

हेटौंडा–७ स्थित तासिर अंग्रेजी माविमा कुटपिटपछि विद्यार्थी गम्भीर घाइते

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

हेटौंडा–७ स्थित तासिर अंग्रेजी माविमा कुटपिटपछि विद्यार्थी गम्भीर घाइते

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

हेटौंडा–७ स्थित तासिर अंग्रेजी माविमा कुटपिटपछि विद्यार्थी गम्भीर घाइते

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

हेटौंडा–७ स्थित तासिर अंग्रेजी माविमा कुटपिटपछि विद्यार्थी गम्भीर घाइते

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

हेटौंडा–७ स्थित तासिर अंग्रेजी माविमा कुटपिटपछि विद्यार्थी गम्भीर घाइते

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.