नख्खु कारागारबाट फरार लागूऔषध मुद्दाका कैदी मकवानपुरबाट पक्राउ

हेटौंडा, असार २४ गते । लागूऔषध (अफिम) मुद्दामा २० वर्ष कैद सजाय भुक्तान गरिरहेका र नख्खु कारागारबाट फरार भएका एक प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार २०८२ साल भदौ २३–२४ गते भएको जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका जिल्ला मकवानपुर बकैया गाउँपालिका–६, ज्यामिरे निवासी ३९ वर्षीय सुकलाल वाइवालाई खोजतलासका क्रममा पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले २०८३ असार २३ गते बिहान करिब १० बजे बकैया गाउँपालिका–४ स्थित जुरेली बजारबाट वाइवालाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ परेका वाइवालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी भीमफेदी कारागार पठाइएको इलाका प्रहरी कार्यालय फापरबारीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

नख्खु कारागारबाट फरार लागूऔषध मुद्दाका कैदी मकवानपुरबाट पक्राउ

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

नख्खु कारागारबाट फरार लागूऔषध मुद्दाका कैदी मकवानपुरबाट पक्राउ

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

नख्खु कारागारबाट फरार लागूऔषध मुद्दाका कैदी मकवानपुरबाट पक्राउ

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

नख्खु कारागारबाट फरार लागूऔषध मुद्दाका कैदी मकवानपुरबाट पक्राउ

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

नख्खु कारागारबाट फरार लागूऔषध मुद्दाका कैदी मकवानपुरबाट पक्राउ

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

नख्खु कारागारबाट फरार लागूऔषध मुद्दाका कैदी मकवानपुरबाट पक्राउ

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.