२०८३ असार २४, बुधबार २३:४९
२०८३ असार २४, बुधबार २३:४९
हेटौंडा, असार २४ गते । सेवा सहयोग र आवाजका अध्यक्ष तथा सामाजिक अभियान्ता विशालराज महतले शिवम् सिमेन्टसँग सम्बन्धित वातावरणीय तथा स्थानीय सरोकारका विषयमा आफ्नो तर्फबाट गर्न सकिने सबै पहल गरिएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको धारणामा महतले करिब चार महिनाको अवधिमा उद्योग, सम्बन्धित मन्त्रालय, वातावरण शाखा, नगरपालिका तथा अन्य सरोकारवाला निकायको ध्यानाकर्षण गराइएको उल्लेख गरेका छन्। साथै उद्योग, स्थानीय पीडित, सम्बन्धित सरकारी निकाय र सरोकारवालालाई एउटै स्थानमा राखेर अन्तरक्रिया सञ्चालन गरी समस्याको समाधान खोज्ने प्रयास समेत गरिएको उनले बताएका छन्। उनका अनुसार आफूहरूको जिम्मेवारी सम्बन्धित निकायसम्म विषय पुर्याउने र समाधानका लागि पहल गर्ने थियो। त्यसपछिको निर्णय तथा कार्यान्वयनको…