Day: २०८२ जेष्ठ १३, मंगलवार २३:४६

जसपा नेपालले आज हेटौंडामा बजेट माग ध्यानाकर्षण पत्रबारे समीक्षा मुलक कार्यक्रम सम्पन्न गर्यो

जसपा नेपालले आज हेटौंडामा बजेट माग ध्यानाकर्षण पत्रबारे समीक्षा मुलक कार्यक्रम सम्पन्न गर्यो

हेटौंडा। जनता समाजवादी पार्टी (जसपा) नेपालले आज बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामालाई मुख्यमन्त्री कार्यालयमा पुगेर बजेट माग सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाए लगत्तै हेटौडा १० स्थित होटेल लिडोमा औपचारिक विविध समीक्षा र जिल्लागत रूपमा भएका पार्टीका जानकारीहरु बारे छलफल भएका छन्। जसपा नेपालका केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्य लगायतका प्रदेश र जिल्लागत विशिष्ट नेतागणहरूको उपस्थितिमा आज मुख्यमन्त्री कार्यालय मै पुगेर बजेट माग सम्बन्धमा ध्यानाकर्षणपत्र बुझाएको हो। होटल लिडोमा राखेको औपचारिक विशेष कार्यक्रममा समग्र सिङ्गो पार्टीले आज मुख्यमन्त्री कार्यालयमा बुझाएको बजेट माग ध्यानाकर्षण पत्रबारे विशेष चर्चा र छलफलको विषय अन्तर्गत रही जसपा नेपालका केन्द्रीय उपाध्यक्ष देखि प्रदेश र जिल्लागत विशिष्ट नेताहरूले आआफ्नो विचार…
Read More
सञ्चारमैत्री बजेट निर्माणबारे अन्तरक्रिया तथा प्रादेशिक भेला

सञ्चारमैत्री बजेट निर्माणबारे अन्तरक्रिया तथा प्रादेशिक भेला

हेटौंडा। सञ्चारमैत्री बजेट र कानून निर्माणमा प्रदेश सरकारको भुमिका विषयक अन्तरक्रिया तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेशको दुुई दिने दोस्रो प्रादेशिक भेला हेटौंडामा शुुरु भएको छ । कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मंगलबार उद्घाटन गरेका थिए । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख आतिथ्य तथा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने र बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले लोकतन्त्र र प्रजातन्त्रमा प्रदेश सरकारको अटुुट विश्वास रहेको भन्दै पत्रकारिता जनविश्वासको आधार बन्नुपर्ने बताए । ‘हामी लोकतन्त्र र प्रजातन्त्रमा…
Read More
व्यवस्थापनको कमजोर पक्षले संकटमा ट्रमा सेन्टर

व्यवस्थापनको कमजोर पक्षले संकटमा ट्रमा सेन्टर

उर्लाबारी। उर्लाबारी–३ मा अवस्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा अत्याधुनिक उपकरण थपिँदै सेवा विस्तारको प्रयास भइरहे पनि व्यवस्थापन पक्ष कमजोर रहँदा सेवाग्राहीहरू समस्यामा परिरहेका छन्। डाक्टरको अभाव, सेवा प्रवाहमा ढिलाइ र व्यवस्थापनको असहजताले गर्दा सस्तो र प्रभावकारी उपचारको आशामा अस्पताल पुगेका बिरामीहरू निराश हुँदै फर्किन बाध्य छन्। सेवाग्राही राजेन्द्र आचार्यले भने, “एक महिनाको थेरापी गर्नुपर्ने समस्यासहित गएका थियौं। तर दिनहुँ दर्ता प्रक्रियामै अल्झाइयो। एउटै दिनमा प्याकेज बिल काटिदिएको भए समय र खर्च दुवै जोगिन्थ्यो।” उनले थपे, “चेकजाँचका लागि तीन दिन कुर्नुपर्‍यो। ट्रमा सेन्टर भनिए पनि व्यवहारमा सेवा नपाउँदा यो नाम मात्रैको ट्रमा सेन्टर बनेको देखिन्छ।” अन्य सेवाग्राहीहरूले काउन्टरमा कर्मचारी…
Read More
उर्लाबारी–५ मा शनिदेव मन्दिरको शिलान्यास

उर्लाबारी–५ मा शनिदेव मन्दिरको शिलान्यास

मोरङ। उर्लाबारी नगरपालिका–५ मा शनिदेव मन्दिरको शिलान्यास गरिएको छ। कोशी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकी सचेतक शोभा चेम्जोङ पालुङ्वाले मंगलबार एक समारोहका बीच मन्दिरको शिलान्यास गरेका थिए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि चेम्जोङले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको उल्लेख गर्दै मन्दिर निर्माणले समुदायमा आध्यात्मिक चेतनाको अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका थिए। शिलान्यास कार्यक्रममा वडाध्यक्ष रविन लामा, सामाजिक व्यक्तित्व ललित अधिकारी, माओवादी केन्द्र उर्लाबारी अध्यक्ष गजेन्द्र दंगाल, जसपा उर्लाबारी अध्यक्ष मात्रिका धिमाललगायतले शनिदेव मन्दिरको आवश्यकता र यसको महत्व माथि जोड दिएका थिए। वक्ताहरूले मन्दिर निर्माणले उर्लाबारीमा धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।…
Read More
जसपा नेपालले बागमती प्रदेशको मुख्यमन्त्री लामालाई भेटेर बजेट माग सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाइयो

जसपा नेपालले बागमती प्रदेशको मुख्यमन्त्री लामालाई भेटेर बजेट माग सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाइयो

हेटौंडा। जनता समाजवादी पार्टी (जसपा) नेपालले बागमती प्रदेशको राजधानी हेटौडाको मुख्यमन्त्री कार्यालयमा पुगेर बजेट माग सम्बन्धमा मुख्यमन्त्री बहादुर सिंह लामालाई भेटेर आवश्यक विविध विकासको आयोजनाहरूमा पत्र मार्फत ध्यानाकर्षण गराएको छ। ध्यानाकर्षण पत्रमार्फत बजेटका आवश्यक विविध शीर्षक आयोजनाहरूमा पर्ने बजेटको मागहरू सम्बोधन गरियोस् भन्दै जसपा नेपालका केन्द्रीय उपाध्यक्ष सहित प्रदेश र जिल्लागत नेताहरू मुख्यमन्त्री कार्यालयमा पुगेको थियो। बिहान ९ बजेदेखि नै प्रतीक्षा गरेर करिब २ घण्टा आधा समयपछि उपस्थित रहेका मुख्यमन्त्री लामालाई जसपा नेपालका केन्द्रीय उपाध्यक्ष सहित अन्य प्रदेश र जिल्लागत नेताहरूले मुख्यमन्त्री लामालाई भेटेर नै सो ध्यानाकर्षण बजेटमा माग पत्रलाई पढेर नै हस्तान्तरण गरिएको थियो। जसपा नेपालले बुझाएका बजेट मागपत्रलाई बुझेर…
Read More
मकवानपुरको थाहा नगरपालिकामा बसले ठक्करबाट तीन जनाको मृत्यु

मकवानपुरको थाहा नगरपालिकामा बसले ठक्करबाट तीन जनाको मृत्यु

मकवानपुर। मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा ३ स्थित विद्युत प्राधिकरणमा हिजो साँझ बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। त्रिभुवन राजपथ सडकखण्डबाट गइरहेको बा ३ ख ५९९० नम्बर बसको एक्कासी ब्रेक फिल भई बसले आफ्नो गति अनियन्त्रित लिँदा उक्त दुर्घटना भएको मकवानपुर प्रहरीले जानकारी दिएको हो। बस दुर्घटना भने हिजो साँझ ७ बजे तिर भएको र उक्त बस भने गोपाली गाउँबाट थाहा बजारतर्फ जाँदै गरेको समयमा बसको ब्रेकफिल भएको कारण बसले आफ्नो गति अनियन्त्रित बनाउँदा दुर्घटना हुन पुगेको मकवानपुर प्रहरीले जानकारी दिए। ब्रेक फेल भएको उक्त बसले आफ्नो गति अनियन्त्रित बनाउँदा थाहा नगरपालिकाको उप-मेयर भरत गोपालीको घरभित्र ठक्कर दिन पुगेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.