Day: २०८२ असार २४, मंगलवार १९:२३

सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी

सीता माविमा एकैदिन ११ जना छात्रा बिरामी

मनहरी । मनहरी गाउँपालिका वडा नम्बर २ भुन्द्रुङटाँडी स्थित श्री सीता माध्यमिक विद्यालयमा एकै दिन ११ जना छात्रा बिरामी भएका छन् । केही दिन अघिदेखी कक्षा ८ मा पढ्ने छात्रा सुशिला थिङ पटकपटक बिरामी भइरहेकी थिइन् । मंगलबार भने कक्षा ८, ७ र ५ मा पढ्ने छात्राहरु पनि बिरामी भएका हुन् । बिरामीका अनुसार सुरुमा हातखुट्टा समाएर आउने र पछि केही थाहा नपाउने अनि बेथाले छोडेपछी हातखुट्टा र ज्यान दुखेको महसुस मात्र हुने बताउँछन् । छात्राहरु बिरामी हुन थालेपछी एक्कासि रुने, कराउने, चिच्याउने र बरबराउने गर्छन् । बरबराउन थालेपछी उठेर हिँड्न खोज्ने, मान्छेले समात्यो भने नसमात्नु, मलाई छोडिदेऊ, मलाई साथिले…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.