Day: २०८२ मंसिर २६, शुक्रबार १४:२२

कहाँ एपले सार्वजनिक गर्यो ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ फिचर, देशभर होस्टल सेवा डिजिटलाइजेसनतर्फ

कहाँ एपले सार्वजनिक गर्यो ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ फिचर, देशभर होस्टल सेवा डिजिटलाइजेसनतर्फ

काठमाडौं, मंसिर २६ गते । लोकेशन तथा डिजिटल ठेगाना प्रविधिमा तीव्र रूपमा विस्तार भईरहेको ‘कहाँ एप’ले विद्यार्थी र होस्टल व्यवसायीलाई लक्षित गर्दै नयाँ सुविधा ‘स्मार्ट होस्टल मेनेजमेन्ट’ सार्वजनिक गरेको छ। कम्पनीका अनुसार नयाँ प्रणालीले होस्टल सञ्चालनमा आवश्यक दैनिक प्रशासनिक कामलाई पूर्ण रूपमा डिजिटल र पारदर्शी बनाउँदै देशभरको होस्टल उद्योगलाई आधुनिक प्रविधितर्फ उन्मुख गर्ने उद्देश्य लिएको छ। पहिले नै ‘कहाँ ट्याग’मार्फत देशभरका घर, संस्था तथा व्यवसायको डिजिटल ठेगाना व्यवस्थापनमा सफल रहेको एपले निजी तथा सरकारी निकायसँग सहकार्य गर्दै सेवा विस्तार गरिरहेको छ। ललितपुर महानगरपालिकासँगको सहकार्य, विभिन्न सरकारी परियोजना, तथा नेपाल पर्यटन बोर्डसँग मिलेर १०० पर्यटन गन्तव्यको डिजिटल प्रमोशन सम्पन्न गर्नु कम्पनीका…
Read More
६ करोड अनुदान अन्तर्गत क्याम्पसको निर्माणाधीन भवनको शिलान्यास सम्पन्न

६ करोड अनुदान अन्तर्गत क्याम्पसको निर्माणाधीन भवनको शिलान्यास सम्पन्न

हेटौंडा, मंसिर २६ गते । हेटौंडा-२ स्थित सामुदायिक क्याम्पस मकवानपुर बहुमुखी क्याम्पसको निर्माणाधीन भवन शिलान्यास गरिएको छ । शुक्रबार आयोजित एक कार्यक्रम मार्फत भवनको शिलान्यास गरिएको हो। विश्वविद्यालय अनुदान आयोग मार्फत प्राप्त अनुदानबाट उक्त भवनको निर्माण कार्य सुरु गरिएको छ । निर्माणाधीन शैक्षिक ब्लक E को शिलान्यास विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देबराज अधिकारीले गरेका छन्। विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त ६ करोड अनुदान अन्तर्गत लगभग साँडे चार करोडको टेन्डरमा निर्माण कार्य सुरु गरिएको उक्त भवन पूर्ण रुपमा भूकम्प प्रतिरोधात्मक बन्नेछ। क्याम्पस सन्चालक समितीका उपाध्यक्ष अशोक शाक्यको सभाध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा क्याम्पस प्रमुख एम सिलवाल सहित अन्य सन्चालक समिती सदस्यहरु,…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.