Day: २०८२ माघ ३, शनिबार २२:१७

नेत्रहीन युवा सङ्घद्वारा संस्थागत विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

नेत्रहीन युवा सङ्घद्वारा संस्थागत विकास तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न

​काठमाडौँ, माघ ३ गते । नेत्रहीन युवा सङ्घ नेपाल केन्द्रीय कार्यालयको आयोजना तथा फन्डरेज फर युथ लिडरसिपको सहकार्यमा दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरूका लागि सञ्चालन गरिएको तीन दिने क्षमता अभिवृद्धि तथा संस्थागत विकास तालिम काठमाडौँमा सम्पन्न भएको छ। तालिममा नेत्रहीन युवा सङ्घ नेपाल काठमाडौँ शाखाका बोर्ड सदस्य तथा साधारण सदस्य गरी १८ जना दृष्टि अपाङ्गता भएका व्यक्तिहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा संस्थागत सुदृढीकरण, प्रशासनिक दक्षता र नेतृत्व विकाससम्बन्धी विषयमा केन्द्रित रहेर प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ। तालिमका मुख्य सत्रहरूमा प्रशिक्षक निर्मल भण्डारीले संस्थाको आधारभूत अवधारणा, संस्था सञ्चालनका लागि आवश्यक स्रोतहरूको पहिचान, आर्थिक स्रोत जुटाउने उपाय तथा प्रपोजल लेखन…
Read More
मनहरीमा सोनाम ल्होछारको अवसरमा छेरेङ्गै तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना

मनहरीमा सोनाम ल्होछारको अवसरमा छेरेङ्गै तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना

मनहरी, माघ ३ गते । मकवानपुरको मनहरीमा तामाङ समुदायको महान् पर्व सोनाम ल्होछारको अवसरमा ‘छेरेङ्गै तथा बृहत् सांस्कृतिक कार्यक्रम’ आयोजना हुने भएको छ। मञ्जुश्री सम्वत् २८६२ (ता ल्हो घोडा वर्ष) को अवसरमा उक्त कार्यक्रम माघ ०४ गते मनहरी–७, समनटारमा सञ्चालन हुनेछ। सोनाम ल्होछार मूल आयोजक समितिका संयोजक क्षेत्रबहादुर मोक्तानका अनुसार तामाङ संस्कृतिमा विशेष महत्व राख्ने छेरेङ्गै कार्यक्रम बाँचिरहोस्, फुलिरहोस्, शुभ रहिरहोस् तथा दीर्घायु र सुस्वास्थ्यको कामनासहित आशीर्वाद दिने परम्परासँग जोडिएको सांस्कृतिक विधि हो। उनले आफ्नो ठाउँ र टोलमा भेला भई सांस्कृतिक प्रस्तुति सहित छेरेङ्गै कार्यक्रम गरिने र सो अवसरमा दान–दक्षिणा एकै स्थानमा संकलन गर्ने चलन रहेको जानकारी दिए। कार्यक्रममा परम्परागत…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.