Day: २०८३ मंसिर १०, बिहीबार २१:५५

हेटौंडामा ट्रकको चक्काले किच्दा मोटरसाइकलमा सवार ६४ वर्षीया महिलाको मृत्यु, श्रीमान् घाइते

हेटौंडामा ट्रकको चक्काले किच्दा मोटरसाइकलमा सवार ६४ वर्षीया महिलाको मृत्यु, श्रीमान् घाइते

हेटौंडा, मंसिर १० गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ कर्रा क्षेत्रमा ट्रक र मोटरसाइकल एकापसमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् सामान्य घाइते भएका छन्। बिहीबार साँझ करिब ५ः३५ बजे पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्रा क्षेत्रमा उक्त दुर्घटना भएको हो। प्रहरीका अनुसार पशुपतिनगरबाट कर्रातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ५१४९ नम्बरको मोटरसाइकल आफ्नो घरतर्फ मोडिने क्रममा अनियन्त्रित भई सडकमा लडेको थियो। सोही क्रममा विपरीत दिशाबाट हेटौंडा बजारतर्फबाट कर्रातर्फ जाँदै गरेको ना.८ ख ११६१ नम्बरको खाली डिब्बा बोकेको ट्रकको पछाडिको बायाँ चक्काले मोटरसाइकलको पछाडि सवार महिलालाई किचेको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार हेटौंडा उपमहानगरपालिका–४ श्रमिक टोल निवासी अन्दाजी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.