रौतहटमा ४ दिन पहिला फेला परेको एक महिलाको शव हालसम्म सनाखत हुन सकेन

रौतहट। रौतहटमा ४ दिन पहिला नै फेला परेको एक महिलाकि शव हालसम्म सनाखत हुन सकेका छैनन्।

करिब ३०/३५ की निम्न हुलिया भएको महिलाको शव फेला परेको र हालसम्म मृतकको सनाखत तथा पहिचान हुन नसकेकोले, कोहि कसैको परिवारको सदस्य भएमा वा कसैले निज मृतक महिलालाई चिनेजानेको भएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय रौतहटमा जानकारी गराउन अनुरोध गरेका छन्।

वितेको ११ गते करिब ६:४० बजेको समयमा रौतहटको राजदेवि नगरपालिका वडा नम्बर ६ स्थित मनुसमारा खोलाको पुर्वी किनारामा फेला परेकी सो महिलाकि शव प्रादेशिक अस्पताल गैरमा पोस्टमार्टम भइ सकेको तथा सो महिलाकी हामसम्म परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आज शुक्रबार जिल्ला प्रहरी कार्यालय रौतहटले जनताहरु संग शवको सनाखत गर्न अनुरोध र सहयोग समेत मागेका छन्।

सो अज्ञात महिलाकी शव अग्रसनखुट्टाको भाग पानीमा र शरिरको अन्य भाग पानी भन्दा बाहिर रहेको अवस्थामा मनुसमारा खोलामा फेला परेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

रौतहटमा ४ दिन पहिला फेला परेको एक महिलाको शव हालसम्म सनाखत हुन सकेन

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

रौतहटमा ४ दिन पहिला फेला परेको एक महिलाको शव हालसम्म सनाखत हुन सकेन

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

रौतहटमा ४ दिन पहिला फेला परेको एक महिलाको शव हालसम्म सनाखत हुन सकेन

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

रौतहटमा ४ दिन पहिला फेला परेको एक महिलाको शव हालसम्म सनाखत हुन सकेन

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

रौतहटमा ४ दिन पहिला फेला परेको एक महिलाको शव हालसम्म सनाखत हुन सकेन

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

रौतहटमा ४ दिन पहिला फेला परेको एक महिलाको शव हालसम्म सनाखत हुन सकेन

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.