श्रीमतीको हत्या गर्ने श्रीमान प्रकाउ

इलाम। १९ वर्षीय श्रीमती विमला कट्टेलको हत्या गरी गाड्ने फाकफोकथुम गाउँपालिका-३, इलामका २५ वर्षीय उमेश गिरीलाई प्रहरीले आइतबार सार्वजनिक गरेको छ।

गत फागुन २९ गते राति घरबाट अलि पर श्रीमतीसँगै गएर मुक्का प्रहार गरी श्रीमती लडेपछि घाँटी थिचेर हत्या गरेपछि कच्ची सडकबिचमा खाल्डो खनेर पुरेको बयान दिएका छन् ।

एक्साभेटर चालक रहेका गिरीले के कारणले पत्नीको हत्या गरे भन्ने विषय खुल्न सकेको छैन ।

प्रहरीले मृतकको शव निकालेर पोस्टमार्टमको लागि धरानस्थित वी.पी.कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

श्रीमतीको हत्या गर्ने श्रीमान प्रकाउ

सरकारी सञ्चारमाध्यममा श्रमजीवी पत्रकार हटाउने प्रयास भएको भन्दै महासङ्घको आपत्ति, आन्दोलनको चेतावनी

श्रीमतीको हत्या गर्ने श्रीमान प्रकाउ

‘सुशासन’को नाराबीच बढ्दो निराशा र अराजकताको परिणाम गणेश नेपालीको आत्मदाह : सरकारले जिम्मेवारी लिनुपर्छ– नवीन सिग्देल

श्रीमतीको हत्या गर्ने श्रीमान प्रकाउ

नारायणी यातायात व्यवसायी सङ्घको अध्यक्षमा सरोजकुमार खनालको उम्मेदवारी घोषणा, संस्थागत सुधार र प्रविधिमैत्री नेतृत्वको प्रतिबद्धता

श्रीमतीको हत्या गर्ने श्रीमान प्रकाउ

मनहरीमा विपद् स्वयंसेवक अभिमुखीकरण सम्पन्न, आपतकालीन कार्य सञ्चालन केन्द्र उद्घाटन

श्रीमतीको हत्या गर्ने श्रीमान प्रकाउ

मनहरीमा RHEST का शैक्षिक तथा स्वास्थ्य कार्यक्रमको समीक्षा, बालिका शिक्षामा निरन्तर सहयोगको प्रतिबद्धता

श्रीमतीको हत्या गर्ने श्रीमान प्रकाउ

हेटौंडाको थानाभर्‍याङमा स्कुटर दुर्घटना : २१ वर्षीय चालकको उपचारका क्रममा मृत्यु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.