यातायात कार्यालयमा स्टिङ अपरेसन,करिब एक दर्जन बिचौलिया पक्राउ

बितामोड। नेपाल प्रहरीले शुक्रबार बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालय,मेची मा स्टिङ अपरेसन गर्दै करिब एक दर्जन बिचौलियालाई नियन्त्रणमा लिएको छ। प्रहरी स्रोतका अनुसार कार्यालय समयमै गरिएको अपरेसनमा २ जना महिला सहित करिब १२ जना बिचौलिया पक्राउ परेका छन्।

बिचौलियाका कारण कर तिर्न गएका सेवाग्राही ठगिएको गुनासो बढेपछि प्रहरीले निगरानी बढाउँदै ईलाका प्रहरी कार्यालय, अनारमनी को समन्वयमा स्टिङ अपरेसन गरेको हो।पक्राउ परेकालाई हाल अनारमनी प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

यातायात कार्यालयमा स्टिङ अपरेसन,करिब एक दर्जन बिचौलिया पक्राउ

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

यातायात कार्यालयमा स्टिङ अपरेसन,करिब एक दर्जन बिचौलिया पक्राउ

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

यातायात कार्यालयमा स्टिङ अपरेसन,करिब एक दर्जन बिचौलिया पक्राउ

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

यातायात कार्यालयमा स्टिङ अपरेसन,करिब एक दर्जन बिचौलिया पक्राउ

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

यातायात कार्यालयमा स्टिङ अपरेसन,करिब एक दर्जन बिचौलिया पक्राउ

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

यातायात कार्यालयमा स्टिङ अपरेसन,करिब एक दर्जन बिचौलिया पक्राउ

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.