उर्लाबारी नगरपालिका हङकङ परिवारद्वारा क्यान्सर पीडित टेकबहादुर लिम्बुलाई आर्थिक सहयोग

मोरङ। सेम्बुटोल निवासी क्यान्सर रोगबाट पीडित टेकबहादुर लिम्बुलाई उपचारका लागि आर्थिक सहयोग गरिएको छ। उर्लाबारी नगरपालिका हङकङ परिवारको तर्फबाट लिम्बुलाई नगद रु. ४५ हजार ५ सय सहयोग गरिएको हो।

हङकङबाट पठाइएको सो रकम वडा नं. ९ का अध्यक्ष नरबहादुर मोक्तान, हङकङ परिवारका सदस्य सन्तोष श्रेष्ठ (डेबिट) र सुजन सेन्दाङले लिम्बुलाई हस्तान्तरण गरे। उक्त रकम सस्थाका अध्यक्ष शाङ्गेनाहाङ तुम्बाहाम्फेको नेतृत्वमा पठाईको हो।

३७ वर्षीय लिम्बुलाई सहयोग हस्तान्तरण कार्यक्रमका अवसरमा स्थानीय समाजसेवी सानु तामाङ, भोटेपुल गाउँ टोलका अध्यक्ष दिनेश थापा मगर, खोपिडाँडा टोल विकास सदस्य कृष्ण तामाङ,हेम बस्नेत लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो।

उपचार खर्चकै लागि हालसम्म झण्डै १७ लाख रुपैयाँ खर्च भइसकेको र सहयोग रकमले ठूलो राहत मिलेको टेकबहादुर लिम्बुले बताए । उनले सहयोगी हातहरूलाई धन्यवाद व्यक्त समेत गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

उर्लाबारी नगरपालिका हङकङ परिवारद्वारा क्यान्सर पीडित टेकबहादुर लिम्बुलाई आर्थिक सहयोग

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

उर्लाबारी नगरपालिका हङकङ परिवारद्वारा क्यान्सर पीडित टेकबहादुर लिम्बुलाई आर्थिक सहयोग

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

उर्लाबारी नगरपालिका हङकङ परिवारद्वारा क्यान्सर पीडित टेकबहादुर लिम्बुलाई आर्थिक सहयोग

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

उर्लाबारी नगरपालिका हङकङ परिवारद्वारा क्यान्सर पीडित टेकबहादुर लिम्बुलाई आर्थिक सहयोग

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

उर्लाबारी नगरपालिका हङकङ परिवारद्वारा क्यान्सर पीडित टेकबहादुर लिम्बुलाई आर्थिक सहयोग

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

उर्लाबारी नगरपालिका हङकङ परिवारद्वारा क्यान्सर पीडित टेकबहादुर लिम्बुलाई आर्थिक सहयोग

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.