गृह मन्त्रालयले ६ जिल्लाका सीडीओको सरुवा गर्यो

काठमाडौं। गृह मन्त्रालयले ६ जिल्लाका सीडीओको सरुवा गरेको छ। कञ्चनपुर,स्याङजा, प्यूठान,लमजुङ,अर्घाखाँची र दार्चुलाका सीडीओको फेरिएका हुन्।

कञ्चनपुरमा लक्ष्मण ढकाल,अर्घाखाँचीमा वेद प्रसाद खरेल,स्याङजामा ईश्वरी प्रसाद अर्याल,लमजुङमा माधव प्रसाद पोखरेल,प्यूठानमा दीपक नेपाल तथा दार्चुलामा अनिल पौडेललाई सीडीओका रुपमा खटाइएको छ।

कञ्चनपुरका नारायण प्रसाद सापकोटा, स्याङजाकी सुनिता नेपाल,अर्घाखाँचीका बाबुराम अर्याल,लमजुङका बुद्ध गुरुङ,प्यूठानकी रमा सुवेदी र दार्चुलाका यज्ञराज जोशीलाई गृहमा तानिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

गृह मन्त्रालयले ६ जिल्लाका सीडीओको सरुवा गर्यो

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

गृह मन्त्रालयले ६ जिल्लाका सीडीओको सरुवा गर्यो

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

गृह मन्त्रालयले ६ जिल्लाका सीडीओको सरुवा गर्यो

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

गृह मन्त्रालयले ६ जिल्लाका सीडीओको सरुवा गर्यो

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

गृह मन्त्रालयले ६ जिल्लाका सीडीओको सरुवा गर्यो

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

गृह मन्त्रालयले ६ जिल्लाका सीडीओको सरुवा गर्यो

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.