काठमाडौँको बुढानीलकण्ठ नगरपालिका २ स्थित भंगाल टोलमा २६ लाख चोरी

काठमाडौँ। काठमाडौँको बुढानिलकण्ठ नगरपालिका २ माथिल्लो भंगाल लामिछाने टोलमा करिब २६ लाखभन्दा रुपैयाँ बराबरको चोरी हुन पुगेको छ।

भङ्गाल लामिछाने टोलमा बस्ने भरतराज श्रेष्ठको घरबाट नगद रु ७० हजार र घरमा राखिएको १४ तोला बराबरको सुनको विभिन्न गरगहनाहरू समेत गरी मोटामोटी लगभग २६ लाख ७० हजार बराबरको धनमाल चोरी भएको हो।

प्रहरीको अनुसार घरमा कोही नभएको मौका पारेर हिजो राति चोरी गर्ने व्यक्तिहरूले उक्त परिमाणको नगद र गरगहनालाई चोरी गरेर भागेको हुन। चोरी गर्ने व्यक्तिहरू भने अहिलेसम्म पक्राउ परेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका २ स्थित भंगाल टोलमा २६ लाख चोरी

चिसापानी पुल मर्मतपछि हेटौंडा–काठमाडौं वैकल्पिक मार्ग पुनः सञ्चालन, यात्रुलाई सहज

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका २ स्थित भंगाल टोलमा २६ लाख चोरी

चितवन प्रशासनद्वारा राति १० बजेदेखि नारायणघाट–मुग्लिन–काठमाडौं सडकमा सवारी आवागमन बन्द

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका २ स्थित भंगाल टोलमा २६ लाख चोरी

जलविरेमा तीन सवारी एकआपसमा ठोक्किँदा ३० जना घाइते, मुग्लिन–नारायणगढ सडक पुनः अवरुद्ध

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका २ स्थित भंगाल टोलमा २६ लाख चोरी

हेटौँडा–४ मा नयाँ आर्थिक वर्षमा पूर्वाधारदेखि शिक्षा–स्वास्थ्यसम्म २३ प्राथमिकता, अधुरा आयोजना सम्पन्न गर्ने वडाध्यक्ष सिग्देलको प्रतिबद्धता

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका २ स्थित भंगाल टोलमा २६ लाख चोरी

दक्षिण एसियाकै पहिलो ऐतिहासिक चुरियामाई सुरुङको व्यवस्थापन जिम्मा स्थानीय समितिलाई

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका २ स्थित भंगाल टोलमा २६ लाख चोरी

बागझोरामा पानीको बहाव बढेपछि हेटौँडा–भैँसे–भीमफेदी सडकखण्ड तत्कालका लागि बन्द

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.