प्रथम अधिवेशनबाट चितवन जिल्लाले अध्यक्षमा अनुज जोशीलाई सर्वसहमत नियुक्ति

चितवन। जनता समाजवादी पार्टी नेपाल चितवन जिल्लाले आज आफ्नो प्रथम जिल्ला अधिवेशन सम्पन्न गरेको छ।

आज भएको प्रथम जिल्ला अधिवेशनबाट चितवन जिल्लाले समाजवादी युवा भोलेन्टियर फोर्स नेपालका केन्द्रीय सदस्य अनुस जोशीलाई सर्वसहमतमा अध्यक्षमा चयन गरेका छन्।

त्यस्तै पार्टी उपाध्यक्ष पदको लागि सरस्वती बर्देवा र इमान सिंह लामा, सचिव पदमा शोभा बिष्ट सहसचिवमा आशिष मिया र अनुरोध चौधरी र कोष अध्यक्ष पदमा राजु टमाटा सर्वसमतिमा चयन भएका छन्। सोही अधिवेशनले २९ जना कार्यसमिति जिल्ला कमिटीमा गठन गर्न सफल भएको छ।

अधिवेशन कार्यक्रममा सहभागी हुनेहरूमा पार्टीको महासचिव राजकुमार शर्मा,कार्यकारणी सदस्य तारा बिक,बागमती प्रदेश उपाध्यक्ष जीवन तामाङ,ताम्सालिङ अध्यक्ष ज्ञानु लामा र मकवानपुर जिल्लाका अध्यक्ष उत्तम गोम्जा लगायतका पार्टी केन्द्रित नेताहरू अतिथि रूपमा सहभागी भएका थिए।

भने आज सम्पन्न गरेको अधिवेशनमा पार्टीको केन्द्रीय उपाध्यक्ष विद्युत बज्राचार्यलाई कार्यक्रमको प्रमुख आतिथ्यता बनाएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

प्रथम अधिवेशनबाट चितवन जिल्लाले अध्यक्षमा अनुज जोशीलाई सर्वसहमत नियुक्ति

सुर्तीजन्य पदार्थमा कर वृद्धि ‘न्यून र जनस्वास्थ्यविरोधी’ रहेको एनडीआरआईको आरोप

प्रथम अधिवेशनबाट चितवन जिल्लाले अध्यक्षमा अनुज जोशीलाई सर्वसहमत नियुक्ति

हुप्राचौरमा स्थायी संरचना निर्माण नगर्न विशालराज महतको आग्रह, क्रिकेट भवनका लागि वैकल्पिक स्थान खोज्न सुझाव

प्रथम अधिवेशनबाट चितवन जिल्लाले अध्यक्षमा अनुज जोशीलाई सर्वसहमत नियुक्ति

नारायणी पेट्रोलियम विक्रेता सङ्घको अध्यक्षमा उत्सव इटेनी पुनः निर्विरोध, पत्रकार दाहाल र विष्ट सम्मानित

प्रथम अधिवेशनबाट चितवन जिल्लाले अध्यक्षमा अनुज जोशीलाई सर्वसहमत नियुक्ति

आधुनिक महिला जागृती सहकारीद्वारा आयोजित रक्तदान कार्यक्रममा ५० जनाले गरे रक्तदान

प्रथम अधिवेशनबाट चितवन जिल्लाले अध्यक्षमा अनुज जोशीलाई सर्वसहमत नियुक्ति

हावाहुरीले घर उडायो, राहत आएन : कैलाश–७ डुम्रेका पीडित परिवार एक सातादेखि खुला आकाशमुनि

प्रथम अधिवेशनबाट चितवन जिल्लाले अध्यक्षमा अनुज जोशीलाई सर्वसहमत नियुक्ति

“आकाश भएर पनि कुवा बनेर बाँच्नुपर्ने…” : महिला अधिकार दिवसमा मेयर मीनाकुमारी लामाले सार्वजनिक गरिन् आफ्ना पुराना भावना र कविता

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.