राष्ट्रघाती MCC विरुद्ध काठमाडौंमा प्रदर्शन र सभा: नेपाल कम्युनिस्ट पार्टीको आह्वान

काठमाडौं। अमेरिकी सहयोग परियोजना “MCC” (मिलेनियम च्यालेञ्ज कर्पोरेशन) सम्झौता खारेज गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा विशाल प्रदर्शन र विरोधसभा आयोजना गर्ने भएको छ। पार्टीले “राष्ट्रिय स्वाधीनताको रक्षा गरौं, MCC सम्झौता खारेज गर!” भन्ने नारासहित प्रदर्शनको आह्वान गरेको हो।

नेपाल कम्युनिस्ट पार्टीले MCC सम्झौतालाई विदेशी हस्तक्षेपको साधन भन्दै यसको विरोध गर्दै आएको छ। पार्टीका अनुसार, यो सम्झौता नेपालको स्वाधीनतामाथि सीधा हस्तक्षेप हो र यसले राष्ट्रिय सार्वभौमसत्तामा खतराको संकेत गर्दछ।

पार्टीले सबै देशभक्त नागरिकलाई साउन ३० गते काठमाडौंमा हुने विरोध प्रदर्शनमा सहभागी भई राष्ट्रियताप्रति प्रतिबद्धता देखाउन आह्वान गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

राष्ट्रघाती MCC विरुद्ध काठमाडौंमा प्रदर्शन र सभा: नेपाल कम्युनिस्ट पार्टीको आह्वान

‘भैरवरोडको पानी जम्ने समस्या समाधानका लागि प्रक्रिया अघि बढिसकेको छ’ : वडा अध्यक्ष नवीन सिग्देल

राष्ट्रघाती MCC विरुद्ध काठमाडौंमा प्रदर्शन र सभा: नेपाल कम्युनिस्ट पार्टीको आह्वान

सुनसरी घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको दुःख व्यक्त, दोषीमाथि कानुनअनुसार कारबाही र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता

राष्ट्रघाती MCC विरुद्ध काठमाडौंमा प्रदर्शन र सभा: नेपाल कम्युनिस्ट पार्टीको आह्वान

नागढुङ्गा सुरुङ उद्घाटनपछि भीमफेदी–कुलेखानी सुरुङमार्गको प्रश्न फेरि उठ्यो, डुबेको लगानीबारे सरकारले जवाफ दिनुपर्ने माग

राष्ट्रघाती MCC विरुद्ध काठमाडौंमा प्रदर्शन र सभा: नेपाल कम्युनिस्ट पार्टीको आह्वान

लमजुङको घरेढुङ्गामा तीन घण्टामै ९५.२ मिमी वर्षा, थप वर्षाको सम्भावनासँगै सतर्कता अपनाउन आग्रह

राष्ट्रघाती MCC विरुद्ध काठमाडौंमा प्रदर्शन र सभा: नेपाल कम्युनिस्ट पार्टीको आह्वान

‘शान्त, भव्य र समृद्ध हेटौंडा निर्माणमा सबैको साझा सङ्कल्प आवश्यक’ : मेयर मीना कुमारी लामा

राष्ट्रघाती MCC विरुद्ध काठमाडौंमा प्रदर्शन र सभा: नेपाल कम्युनिस्ट पार्टीको आह्वान

मुग्लिन–नारायणगढ सडकमा ढुंगा खस्दा एकतर्फी यातायात सञ्चालन, पहिरो हटाउन मेशिन परिचालन

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.